fbpx

‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता प’क्राउ


मार्तडी, २२ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता प’क्राउ परेका छन् ।

गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–.३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए।

पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिए। प’क्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pakhribas
प्रतिक्रिया दिनुहोस
राष्ट्रियताको विषयमा देश एक ढिक्का छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले सम्हालिन् कार्यभार

काठमाण्डौ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले आजदेखि कार्यभार सम्हालेकी छन्। म्याड्रिडस्थित

सरकारी जागिरमा वितृष्णा !

काठमाण्डौ । लोक सेवा आयोगमा सङ्घतर्फ गत आर्थिक वर्षको तुलनामा आवमा २०७५/७६ मा

भारततर्फ ५९ र चीनतर्फ ४ सिमाचौकी थप्दै ओली सरकार

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई चीन र भारतको सिमाना थप ६३ स्थानमा