fbpx

सेती खोँ’चमा मान्छे खसेको आ’शंका, उ’द्दार टोलीले फेला पारेन (भिडियो सहित)


एकादशीको मेलाले दिनभरी जस्तो व्यस्त रहेको पोखरा महानगरपालिका वडा न. ९ र १५ जोड्ने चोर साँधु पुल बेलुकी पख अ’प्रत्यासित घ’टनाले फेरी तातियो ।

बेलुकी करिब ६ बजे तिर पुलबाट कोही मान्छे हा’म्फालेको र सेति खोचमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुलमा गएर ख’सेका व्यक्तिको उ’द्दार गर्न तीन जनाको टोलि सेती नदी खाँ’चमा पठायो ।

स्थानीयहरुले समेत को ख’सेको हो भन्ने कुरा सम्म थाहा पाएनन् । एकछिन् क’राएको आवाज सुनेको र पछि आवाज हराएको बताएका थिए । उ’द्दारका लागि गएको टोली करिब एक घण्टा सम्म तल खोँचमा खोज्यो तर पनि केही पाएन र रित्तो हात माथी फर्कियो । तल मान्छे खसेको कुनै प्र’माण नभेटिएको उ’द्दार टोलिले बतायो । पानीको सतह गहिरो भएको र रातको समय भएकाले पनि राम्रोसंग हेर्न नसकेको उ’द्धार टोलिले बताएको छ ।

Pakhribas
प्रतिक्रिया दिनुहोस
यीनै हुन चितुवाको मुखबाट फु’त्किन सफल बा’लिका (भिडियो सहित)

गत कार्तिक २ गते भानु २ की १३ बर्षिय बालिका सोनी अच्छामीमाथी चि

अन्ततः यस्तो परम्परागत खोरमा पर्यो मान्छे खा’ने चि’तुवा (भिडियो सहित)

तनहुँ जिल्लाको भानु–१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा गए

अब अघोरीका दिन सकिए : जंगी बाबा (भिडियो सहित)

काठमाडौं । सामाजिक सञ्जालमा “अघोरी बाबा” नामले भाइरल बनेका विजय केसीलाई श्रीमती शारदा

नेपालीको बुद्धि हुँदैन भन्दै यसरी र’न्किए ज्ञानेन्द्र शाही – हेर्नुस् भिडियो

काठमाडौ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग