हरेक नागरिक बिना बर्दीको सिपाही, मातृभूमिको सु’रक्षा गर्नु हामी सबैको पहिलो कर्तब्य : जिग्री


काठमाडौं । नेपाली सीमा अति’क्र’मण गरी भारतले आफ्नो नयाँ नक्सा बनाएपछी अहिले देशभर यसको बिरोध भइरहेको छ ।

नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई भारतले समेटेर नक्सा बनाएपछी नेपाली नागरिकले विरोध गर्दै नक्सा सच्याउन माग गरेका छन् । यसैक्रममा धेरै कलाकार तथा सामाजिक अभियन्ताहरुले पनि फेसबुकमा आफ्ना बिचारहरु राखेका छन् ।

यस्तै चर्चित हास्य कलाकार कुमार कट्टेल जिग्रीले आफ्नो फेसबुकमा मातृभूमिको सुरक्षा गर्नु पहिलो कर्तव्य हो भन्दै एक तस्बिर शेयर गरी स्टाटस लेखेका छन् । तस्बिरमा उनी नेपाल भारत सीमा स्तम्भमा ह’तियारसहित उभिएका छन् । नेपाल भारत सीमा स्तम्भमा ह तियारसहित उभिएर खिचेको उक्त तस्बिर शेयर गर्दै उनले लेखेका छन् हरेक नागरिक बिना बर्दी को सिपाही हौ र यो मातृभूमि को सुरक्षा गर्नु हामी सबै को पहिलो कर्तब्य हो जय नेपाल

हाँस्य टेलिशृंखला सक्किगोनी

मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याएका हुन् ।

यसअघि भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन्। टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ ।

यस्तै भद्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिने भएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सक्किगोनी’मा देखिने भएको छ। यसअघि यी दुईकलाकार भद्रगोलको केहि इपिसोडमा काम गरेपछि आन्तरिक कुरा नमिल्दा टिमभन्दा बाहिर काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
‘भ्वाइस अफ नेपालको दोस्रो संस्करणको ताज राम लिम्बुलाई

काठमाडौं । दोश्रो संस्करणको द भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले जितेका छन्

‘भ्वाइस अफ नेपाल’को ‘ग्राण्ड फिनाले’ – हेर्नुस् लाईभ भिडियो

काठमाडौं । दोश्रो संस्करणको द भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज हुँदैछ ।

नायिका ऋचा शर्माले गरिन् विहे

काठमाडौं, २१ मंसिर । नायिका ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले

यी युवतीले दिईन रवि लामिछानेलाई ठाडो चे’तावनी

काठमाडौ । पछिल्लो समयका चर्चित सञ्चारमाकर्मी रवि लामिछानेको चारै तिर चर्चा भइरहेको छ