प्रधानमन्त्री ओलीबाटै सिमा स’मस्या समाधान हुन्छ (भिडियो सहित)


काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले भारतसँगको सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने दावी समेत गरेका छन् । ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट हुने ना काबन्दीको अन्त्य गरेर भारतलाई झु काउन सफल भएको थियो, प्रवक्ता श्रेष्ठले भने, ‘अब दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ ।’ त्यसका लागि सरकारलाई सबै राजनीतिक दलहरुको सहमति र जनताको समेत साथ र सहयोग रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ऋचाको बिहेमा किन गएनन् बर्षा र दयाहाङ्ग ? दयाले शुभकामना दिदै मागे बर्षालाई बिहेको निम्तो (भिडियो)

काठमाडौं । नायिका ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले आज दीपेक्षजंग

सधैं गरिब, दुखीको लागि रु’ने शिशिर आफ्नो भाईको बिहेमा दोहोरी गाउँदै दुःख भुलेर उ’फ्रीउ’फ्री नाचे (भिडियो सहित )

पछिल्लो समय युटुब मार्फत सामाजिक सेवामा सदैव सक्रिय कलाकार तथा समाजसेवी शिशिर भण्डारीले

ज्ञानेन्द्र शाही बोकेर आए भारत वि’रुद्द सिमानाको प्रमाण, अब छो’ड्दिन भन्दै एयरपोर्टबाटै ग’र्जिए (भिडियो हेर्नुस्)

काठमाडौ । नेपालका नेपाली अभियानबाट भ्रष्टाचार विरुद्द बोल्दै आएका ज्ञानेन्द्र शाही आज दार्चुलाबाट

विहे पछी माल्भिकाले भो’गिन यस्तो बि’भेद – हेर्नुस् भिडियो

काठमाडौ । मितिनी संस्थाले आयोजना गरेको महिनावारीसँग सम्बन्धित कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका