सिमाना मि’चेकोमा पशुपति शर्माले ल्या’ए क’डा गीत, नेता देखि सरकारलाई पार्दै आछु-आछु (भिडियो सहित)


काठमाडौ । लोक दोहोरी प्रतिष्ठानले आफ्नै भवन निर्माण सम्पन्न सकिए संगै आज उद्दघाटन गरिएको छ । उद्दघाटनको क्रममा लोक दोहोरी गायक पशुपति शर्माले आफ्नो खुशी व्यक्त गरेका छन् ।

पशुपति शर्माले लोक दोहोरी प्रतिष्ठान दह्रो बन्दै गएको जसको स्वरुप भवन बनाउन सफल भएको कुरा उल्लेख गरेका छन् । लोक दोहोरी छेत्र र संगठन अनुशासित हुदै गएकोले आउने पुस्तालाई यस छेत्रमा भविष्य खोज्न सहज हुने कुरा मिडिया सामु उल्लेख गरेका छन् । पशुपति शर्माले आफु जीवनभर गित गाएर नै जीवन चलाउने पनि प्रष्ट पारेका छन् ।

प्राय आफ्नो गितमा व्यंग्य गर्ने पशुपति शर्माले अहिलेको सिमाना मि चेको विषयमा बनाएको गितको टुक्रा समेत मिडिया सामु प्रस्तुत गर्दै भने: “म राजनीतिमा कहिले पनि आउदिन तर आफ्नो गितबाट जनताको आवाज भने उठाइरहनेछु ।”

प्रतिक्रिया दिनुहोस
पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् नायिका आँचल शर्मा (भिडियो सहित)

काठमाडौं । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि

आज प्रसारित “हल्का रमाइलो” को २९ औ भाग यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार

कस्ले पाउला पु: न इन्ट्री ? हेर्नुहोस् नेपाल आइडलबाट टप १० मा पुगेर बा हिरिएकाहरुको आजको प्रस्तुति

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ

नेपाल आ इडलमा को होला त त्यो भा ग्यमानी ? जो बा हिरिएर पनि वाइल्ड कार्ड मार्फत पुनः प्रवेश गर्दै

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ

अनलाईन टिभी