fbpx

यी हुन् १०० पु रुषसँग ‘अ फेयर’ मा बस्ने म हिला


एजेन्सी । एक महिलाले करीब १ सय पुरुषसँग अफयेरमा बसेको खुलासा गरेकी छिन्।

मिररको रिर्पाेट अनुसार लन्डनकी ४७ वर्षीया महिला ग्वेनीथ लीले आफ्नो अधिक अफेयरका लागि ‘चीटिङ जीन’ लाई जिम्मेदार ठानेकी छिन्।

 

ग्वेनीथको दाबी छ, पछिल्लो केही दशकमा उनी करीब १ सय पुरुषसँग अफेयरमा रहिन्। ती महिलाका अनुसार उनका परिवारका सदस्य पनि चिटिङ गर्थे।

त्यही कारणले आफूले पनि चीटिङ थालेको उनको भनाइ छ। एक अध्ययन अनुसार यदी परिवारका सदस्य पनि चिट गर्न थाल्छन् भने उनका सन्तति त्यही लहलहैमा लाग्ने सम्भावना अधिक हुन्छ।

ग्वेनीथको भनाइ छ कि पतिको मृत्यु पश्चात उनी परपुरुषसँग डेटिङ जान थालिन्।

पिताको गुण छोरा र आमाको गुण छोरीमा देखा पर्ने अधिक सम्भावना रहेकाे गरेकाे विभिन्न अध्ययनले देखाएकाे छ।

प्रतिक्रिया दिनुहोस
स फल यसरी हुने : ८ पनि पा स नगरेका २६ वर्षीय युवासँग ३५ अ’र्बको सम्पत्ति

एजेन्सी । भनिन्छ मानिसमा आँट र सकारात्मक सोच हुन्छ भने उसका लागि विश्वको

यसरी आकाशे पुलमुनी विमान फ सेपछि…

एजेन्सी ।  तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी

जहाजमा पाइलट र को-पाइलटले किन फरक-फरक खाना खान्छन् ? (रोचक तथ्यसहित)

एजेन्सी । प्रत्येक दिन संसारमा १ लाख जहाजहरू आफ्नो गन्तव्यमा उड्ने गर्छन् ।

८ करोडको कु कुर ह रायो, भेट्नेलाई १ लाख पुरस्कार

एजेन्सी ।  भारतको कर्नाटकका एक व्यक्तिको कुकुर हराएपछि प्रहरीमा उजुरी दिएका छन्। ब्याङ्गलोरका