fbpx

सबैभन्दा बढी चन्द्रमा भएको ग्र’ह वृ’हस्पति हैन श’नि, प’त्ता लाग्यो यस्तो त’थ्य


एजेन्सी । सौर्यमण्डलमा सबैभन्दा बढी चन्द्रमा भएको ग्रह भएको कुन हो ? भनी प्रश्न सोध्दा वृहस्पति भनिन्थ्यो । झण्डै ३० वर्षसम्म वृहस्पति बढी चन्द्रमा रहेको ग्रह बुझिदै आइएकोमा अब यसो भने गल्ती हुनेछ ।

वैज्ञानिकहरुले वृहस्पतिभन्दा शनिमा बढी चन्द्रमा रहेको तथ्य पत्ता लगाएका छन् । वृहस्पतिसँग ७९ चन्द्रमा रहेकोमा शनिसँग ८२ वटा रहेको पत्ता लागेको छ ।

सुवारु नामको टेलिस्कोपले नयाँ चन्द्रमा पत्ता लगाएको हो । ती चन्द्रमा पाँच किलोमिटर परिधिका छन् र शनिलाई प्रत्येक दुई देखि तीन वर्षमा एकपटक परिक्रमा गर्छन् ।

रिङ भएको ग्रहका रुपमा परिचित शनी पृथ्वीभन्दा ठूलो ग्रह हो । यो वृहस्पतिभन्दा सानो छ । सानो भएपनि योसँग वृहस्पतिको भन्दा बढी चन्द्रमा रहेको पत्ता लाग्नुले खगोलविज्ञहरुलाई थप अनुसन्धानको ढोका खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
चीनले सञ्चालन गर्यो विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप

एजेन्सी । दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ। यो

फे सबुक म्या सेन्जरमा भा इरस आ तंक

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तबमा

‘इन्टरनेट नचले पैसा मिनाहा’

काठमाडौं, पुस १२। मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति

नेपाली इन्जिनियरले बनाए वि द्युतीय मोटरसाइकल- ‘यात्री’, विदेश समेत नि र्यात गर्न सकिने !

काठमाडाैँ । नेपाली युवा इन्जिनियर टोलीले नेपालमै बनाएको विद्युतीय मोटर साइकल ‘यात्री’ सार्वजनिक