fbpx

८ करोडको कु कुर ह रायो, भेट्नेलाई १ लाख पुरस्कार


एजेन्सी ।  भारतको कर्नाटकका एक व्यक्तिको कुकुर हराएपछि प्रहरीमा उजुरी दिएका छन्। ब्याङ्गलोरका चेतन एनको ८ करोड भारुको कुकुर हराएपछि को हनुमन्तनगर प्रहरी चौकी पुगेका हुन्।

उनले कुकुर भेटाउनेलाई १ लाख भारु दिने घोषणा समेत गरेका छन्।

 

भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेअनुसार उक्त कुकुर अलास्कन मलामुट नस्लको हो, जसको एउटा बच्चाको मूल्य पनि लाखौँ हुने गर्छ। चेतनले उक्त कुकुर चीनको राजधानी बेइजिङबाट किनेर ल्याएको बताएका छन्।

चेतनका अनुसार उनले आफ्नो कुकुरको हेरचाह गर्न श्रीनगरका सौम्यालाई सुम्पिएका थिए। तर, कुकुर हरायो।

प्रतिक्रिया दिनुहोस
स फल यसरी हुने : ८ पनि पा स नगरेका २६ वर्षीय युवासँग ३५ अ’र्बको सम्पत्ति

एजेन्सी । भनिन्छ मानिसमा आँट र सकारात्मक सोच हुन्छ भने उसका लागि विश्वको

यसरी आकाशे पुलमुनी विमान फ सेपछि…

एजेन्सी ।  तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी

जहाजमा पाइलट र को-पाइलटले किन फरक-फरक खाना खान्छन् ? (रोचक तथ्यसहित)

एजेन्सी । प्रत्येक दिन संसारमा १ लाख जहाजहरू आफ्नो गन्तव्यमा उड्ने गर्छन् ।

यी हुन् १०० पु रुषसँग ‘अ फेयर’ मा बस्ने म हिला

एजेन्सी । एक महिलाले करीब १ सय पुरुषसँग अफयेरमा बसेको खुलासा गरेकी छिन्। मिररको