fbpx

यसरी आकाशे पुलमुनी विमान फ सेपछि…


एजेन्सी ।  तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला । तर यस्तै घटना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी फसेको छ ।

वास्तवमा एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेका बेला अग्लो उचाइका कारण विमान फस्यो ।

विमान त्यहाँ फसेको देखेर मानिसहरुहरुको भीड लाग्यो जसको असर ट्राफिकमा पनि पर्यो ।

प्रतिक्रिया दिनुहोस
स फल यसरी हुने : ८ पनि पा स नगरेका २६ वर्षीय युवासँग ३५ अ’र्बको सम्पत्ति

एजेन्सी । भनिन्छ मानिसमा आँट र सकारात्मक सोच हुन्छ भने उसका लागि विश्वको

जहाजमा पाइलट र को-पाइलटले किन फरक-फरक खाना खान्छन् ? (रोचक तथ्यसहित)

एजेन्सी । प्रत्येक दिन संसारमा १ लाख जहाजहरू आफ्नो गन्तव्यमा उड्ने गर्छन् ।

८ करोडको कु कुर ह रायो, भेट्नेलाई १ लाख पुरस्कार

एजेन्सी ।  भारतको कर्नाटकका एक व्यक्तिको कुकुर हराएपछि प्रहरीमा उजुरी दिएका छन्। ब्याङ्गलोरका

यी हुन् १०० पु रुषसँग ‘अ फेयर’ मा बस्ने म हिला

एजेन्सी । एक महिलाले करीब १ सय पुरुषसँग अफयेरमा बसेको खुलासा गरेकी छिन्। मिररको