कतारको जे लमा रहेका ९ जना नेपालीलाई दिइयो आम मा फी


काठमाडौं । कतारले जे’लमा रहेका ९ जना नेपालीलाई आम मा’फी दिएको छ। कतारको राष्ट्रिय दिवसका अवसरमा कतारस्थित केन्द्रिय का’रागारमा विभिन्न आ’रोपमा स’जाय भोगिरहेका ९ जना नेपाली कै’दी ब’न्दीहरुलाई आम मा’फी दिँदै रि’हा गरिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

बिहीबार साँझ दूतावासले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ कतारको राष्ट्रिय दिवसका अवसरमा कतारस्थित केन्द्रिय का’रागारमा विभिन्न आ’रोपमा स’जाय भोगिरहेका ९ जना नेपाली कै’दी ब’न्दीहरुलाई कतार सरकारद्वारा आम मा’फी सहित रि’हाइ गरि एको व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि अनुरोध गरिन्छ।’ आम मा’फी पाएका नेपाली नागरिकहरुलाई स्वदेश फिर्तीका लागि यात्रा अनुमति पत्र जारी गरिएको दूतावासले जनाएको छ। यद्यपी आ ममा’फी पाएका नेपालीको नाम दूतावासले खुलाएको छैन।

दूतावासले जारी गरेको विज्ञप्ति

कतारको राष्ट्रिय दिवसका अवसरमा कतार स्थित केन्द्रिय का’रागारमा विभिन्न आ’रोपमा स’जाय भोगि रहेका ९ जना नेपाली कै’दी ब’न्दी हरुलाई कतार सरकार द्वारा आम मा’फी सहित रि’हाइ गरिएको व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि अनुरोध गरिन्छ। यसरी आम मा’फी पाएका नेपाली नागरिक हरुको नेपाल फि’र्ती सहज बनाउन निजहरुलाई नेपाल फिर्ता पठाउन राखिएको डि’पोर्टेशन सेन्टरमै राजदूतावास बाट अधिकृत कर्मचारी खटाई ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनालाई हिजै भेटघाट गरी निजहरुको नाममा यात्रा अनुमति पत्र जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अष्ट्रेलियाको मेलवर्नमा राखियो बाटोको नाम ‘गोर्खा वे’

मेलवर्न । अस्ट्रेलियाको विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको Wyndham Vale काउन्सिलमा बन्दै गरेको

कोरियामा रहेका धनकुटेलीद्वारा ५ लाख बराबरको कोरोनाविरुद्धको सामान सहयोग

कबिराज घिमिरे । धनकुटा कोरिया समाजले धनकुटामा करिब ५ लाख बराबरको कोरोनाविरुद्धको सामान

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर विमान शनिबार नेपाल आउँदै

जीवन खत्री/सउल, असार ५ । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ जनाको विवरण नेपाल पठाइयो

लण्डन, जेठ २७ गते । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण

अनलाईन टिभी