fbpx

स फल यसरी हुने : ८ पनि पा स नगरेका २६ वर्षीय युवासँग ३५ अ’र्बको सम्पत्ति


एजेन्सी । भनिन्छ मानिसमा आँट र सकारात्मक सोच हुन्छ भने उसका लागि विश्वको कुनै पनि काम मुश्किल हुँदैन । एक भारतीय युवाले यो कुराको पुष्टि गरेका छन् । त्रिशनित अरोडा नाम गरेका युवाले जीवनमा ८ कक्षा पनि पास गर्न सकेका थिएनन् तर अहिले उनी करोडौंको सम्पत्तिको मालिक बन्न पुगेका छन् । सानै देखि पढाइमा खासै ध्यान नदिने त्रिशनितको कम्प्युटरमा भने लगाव थियो ।

यो बानी देखेर उनका आमा बाबुले पनि उनलाई हौसला प्रदान गरेका थिए । त्यसपछि उनलाई नयाँ कम्प्युटर ल्याएर दिइएको थियो । कम्प्युटर पाएसँगै त्रिशनितको जीवन बदलियो । कति गाह्रो पासवर्ड बनाए पनि उनका लागि बायाँ हातको खेल थियो। २० वर्षको उमेरबाट त्रिशनितले कम्प्युटर फिक्सिङ र सफ्टवेयर क्लिकिङको सानो प्रोजेक्ट्समा काम गर्न सुरु गरेका थिए ।

उनलाई पहिलो तलब नै करिब ९५ हजार मिलेको थियो । त्यससँगै उनले आफूलाई विस्तार गर्दै लगे । उनले आफ्नै एक कम्पनी खोल्ने सोच बनाए। २१ वर्षको उमेरमा उनले टीएसी सेक्युरिटी नामको एक कम्पनी स्थापना गरेका थिए। यसले नेटवर्किङलाई सुरक्षित गर्ने काम गथ्र्यो । अहिले भारतका सीबीआई, रिलायन्स, अमूल, गुजरात पुलिस र पञ्जाब पुलिसले पनि त्रिशनितको सेवा लिँदै आएका छन् ।

यद्यपि त्रिशनितले घरै बसेर १२ र बीसीएको पढाइ पूरा गरेका थिए । त्रिशनितले ह्या’किङबारे धेरै किताबहरु पनि लेखि सकेका छन् । अहिले उनको सम्पत्ति ३५ अर्बको हाराहारीमा रहेको छ । उनको कम्पनीलाई अर्ब डलरको सुरक्षा कम्पनी बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस
यसरी आकाशे पुलमुनी विमान फ सेपछि…

एजेन्सी ।  तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी

जहाजमा पाइलट र को-पाइलटले किन फरक-फरक खाना खान्छन् ? (रोचक तथ्यसहित)

एजेन्सी । प्रत्येक दिन संसारमा १ लाख जहाजहरू आफ्नो गन्तव्यमा उड्ने गर्छन् ।

८ करोडको कु कुर ह रायो, भेट्नेलाई १ लाख पुरस्कार

एजेन्सी ।  भारतको कर्नाटकका एक व्यक्तिको कुकुर हराएपछि प्रहरीमा उजुरी दिएका छन्। ब्याङ्गलोरका

यी हुन् १०० पु रुषसँग ‘अ फेयर’ मा बस्ने म हिला

एजेन्सी । एक महिलाले करीब १ सय पुरुषसँग अफयेरमा बसेको खुलासा गरेकी छिन्। मिररको