fbpx

निरन्तर उकालो लाग्दै सुनको मूल्य


काठमाडौँ, २० पौष । सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । आइतबार सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । त्यसैगरी तेजावी सुन १ हजार रुपैयाँले बढेर ७५ हजार २०० रुपैयाँ पुगेको छ ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको ९०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । गत शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको थियो ।

विश्व बजारमा निर्धारण हुने सुनको मूल्यले नेपालमा पनि मुल्य तय गर्ने गर्दछ सो कारण ले सुनको मूल्य मा निरन्तर उकालो लागि रहेको व्यसायीहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
फेरी बढ्यो सुनको भाउ, हेर्नुस् तोलामा कति ?

काठमाडौं, ३ माघ । दुई दिन ७४ हजार ७ सय प्रतितोलामा स्थिर रहेको

फेरी बढ्यो सुनको मूल्य!

काठमाडौं । सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी

मुलुक परिर्वतनको एउटै शर्त आर्थिक अवस्था मजवुद : ईन्द्रमणी पराजुली

शर्मिला राई, धनकुटा खबर, पौष २६ । प्रदेश नं १ का न्याय प्रशासन

अब कर नबढाऊने अर्थमन्त्रीको घोषणा

काठमाडौँ, २४ पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले अब कर नबढ्ने घोषणा गर्दै