fbpx

साईप्रसमा रहेका गुरुङहरुले यसरी मनाए तमु ल्होछार


दिनेश गौतम,साइप्रस । साईप्रसमा रहेका गुरुङहरुले २६०४ औं ल्होछार तमु ल्होछार साँस्कृतिक कार्यक्रमसहित मनाएका छन् ।

साईप्रसको लिमासोल सहरमा भएको कार्यक्रममा यहा रहेका हरेक नेपालीहरु नेपाल भ्रमण बर्षलाई सफल पार्नका लागि सबै सघंसस्था एकजुट हुनुपर्ने धारणा राखेका थिए । तमु समाज साईप्रसकी अध्यक्ष्न कृष्णा तमुको अध्यक्षता तथा गैरअवसिय नेपाली सघं साईप्रसका महासचिव कृपाा थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुखहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका प्रवासकिो रुपमा गुरुङलगायत साईप्रसमै रहेका कलाकारहरुले आ(आफ्ना गीत र नाचहरु प्रस्तुत गरेका थिए । तमु भेषभूषासहित उपस्थित तमु र गैह्र तमु सहभागीहरु कलाकारहरुका प्रस्तुतिसँगै नाच्दै रमाइलो गरे ।

कार्यक्रममा प्रवासी एकता मन्च साईप्रसका धातानन्द पाण्डे , फोटो पत्रकार समिम मिया , नेपाल मगर सघं साईप्रसका खगेन मगर , जनसम्पर्क समितिकी सह महामन्त्रि लक्ष्मि पौडेल लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
साउदीमा मृ’त्यु’द’ ण्डको स’जाय सु’नाईएका उमेश अन्ततः नेपाल फ’र्किए (भिडियो सहित)

जनकपुरधाम । साउदी अरेबियामा मृ ‘त्यु द’ ण्डको स जाय सुनाइएका धनुषाका उमेश

बहराइनमा ‘ल्हो छार सां स्कृतिक साँझ-२०२०’ को तयारी अन्तिम चरणमा

बहराइन । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको ‘ल्होछार सांस्कृतिक साँझ-२०२०’ को तयारी

तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको पाँचौ अधिबेशन सम्पन्न

युएई ।  तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ

युएईमा १८ जना नेपाली चढेको बस दु’र्घट’ना, ६ जनाको मृ’त्यु

काठमाडौं, २ माघ । संयुक्त अरब ईमिरेट्सको राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४