मिडिया विधेयक आए गगन थापा मात्रै होइन, नेकपाकै भीम रावलदेखि रामकुमारी झाँ’क्रीसम्म थु’निन्छन (भिडियो सहित)


काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले बिहीबार सरकारले ल्याउन लागेको सूचना तथा प्रविधि कानुनको वि रोध जनाएको छ ।

सूचना तथा प्रविधि विधेयक संसदमा विचारधीन अवस्थामा रहेको छ । संसदीय समितिबाट पारित गरिसकेको सो विधेयक कानुनको रुपमा आए जनताले बोल्नसमेत ड राउनु पर्ने र बोलेकैभरमा जे ल जीवन बिताउन र १५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनेछ ।

यसको चौतर्फी वि रोध भइरहेका बेला बिहीबार नेविसंघले माइतीघर मण्डलामा वि रोधको कार्यक्रम गरेको थियो । जसलाई कांग्रेस नेता गगन थापाले पनि सम्बोधन गरे ।

सम्बोधनका क्रममा उनले कांग्रेसका प्रदीप पौडेल, गगन थापा र नेविसंघका कुन्दन काफ्ले मात्रै होइन सत्तारुढ नेकपाकै नेता भीम रावलदेखि रामकुमारी झाँक्रीसमेत जे ल पर्न सक्ने बताए ।

बहुमतको सरकारको जनपक्षीय निर्णय गर्नुपर्नेमा उल्टै जनतालाई बोल्न र आ लोचनासमेत गर्न नदिने गरी कानुन ल्याउन लागेको भन्दै उनलाई सबैलाई स चेत रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सहमतिको खाका तयार गर्दै नेकपा

काठमाडाैं,असार २२ । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल

नेकपा १४ जिल्लाका अध्यक्षहरुकाे एउटै स्वर- नेतृत्वले पार्टी टुटफुट र विभाजन रोकाेस्

विराटनगर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका

बन्दाबन्दी अवधिमा यातायात खर्च नलिने

पोखरा – नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, नेकपाकै नेताहरू सशंकित

काठमाडौं, १८ असार । मन्त्रिपरिषद्को बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति

अनलाईन टिभी