fbpx

धनकुटामा मोटरसाइकल दु’र्घट’ना, एकको मृ’त्यु


धनकुटा खबर, २५ पुष । धनकुटाको चौबिसे गाउँपालिका २ शुक्रवारेमा विहिवार राति मोटरसाइकल दुर् घट नामा एक व्यक्तिको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा स्थानीय ३० वर्षिय टेकबहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ । को.२८ प ८०५२ नं.को मोटरसाइकल दुर् घ टना हुँदा त्यसमा सवार लिम्बुको घ टनास्थलमा नै मृ त्यु भएको थियो । (फाईल फोटो)

प्रतिक्रिया दिनुहोस
बेलैमा स’र्तक रहनुस्, एक पटक हात्तीपाईले रो’ग लागिसकेपछि फेरी निको हुँदैन

शर्मिला राई , माघ १२, धनकुटा खबर । स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी

बजारीकरणले हैरान बनायो !

धनकुटा खबर । कृषि क्षेत्रको बजारीकरणको समस्याले गर्दा किसान देखि व्यापारीहरु सम्मले हैरान

गाेकुण्डेश्वर मावि धनकुटामा पहिलो पटक एल्मुनाई एशाेसिएसन गठन

धनकुटा खबर, माघ ११ । गाेकुण्डेश्वर माद्यमिक विद्यालय धनकुटामा अाज पूर्व शिक्षक तथा

वृहत सांस्कृतिक कार्यक्रम गर्दै धनकुटाको हिलेमा मनाईयो ‘सोनाम ल्होसार’

धनकुटा खबर, माघ ११ । तामाङ समुदायले आज विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम