नेकपामा ‘भालेवादी’ चिन्तन हाबी : नविना लामा


काठमाडौ, पौष २७ । नेकपाकी सांसद नविना लामाले पार्टीमा भालेबादी चिन्तन हाबी भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् पोष्ट गदै उनले सो कुरा बताएकी हुन् ।

उनले शिवमाया जस्ती निडर ,हरेक किसिमका परिवर्तनकारी क्षेत्रमा नेत्रित्वदायी भुमिका खेलेकी महिलालाई सभामुख नबनाउनु दुखद कुरा भएको र नेकपामा भालेबादी चिन्तन् मौलाएको बताएकी छन् ।

उनले लेखेकी छन्- “विधावारिधि गरेको, कानून व्यवसाय अभ्यासरत, अखिलको उपाध्यक्ष भैसकेको, लामो र अनवरत कम्युनिष्ट राजनीतिमा लागेको, पार्टीको केन्द्रीय सदस्य रहेको, जातीय राजनीतिको हावामा विचारले नडग मगाएको, महिला त्यो पनि जनजाति पृष्ठभूमिको शिवमाया दिदी महिला सभामुखमा अयोग्य हुने हो भने हाम्रो गौरवशाली पार्टी नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निश्र्कष निकाल्नु पर्छ ।”

प्रतिक्रिया दिनुहोस
नेपालका पश्चिम क्षेत्रमा बढी वर्षा, २४ घण्टामा ११ को मृ त्यु

काठमाडौँ । केही दिनदेखि मनसुन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही

कांग्रेसमा दिन-प्रतिदिन युवाहरुको आर्कषण बढ्यो, अब नयाँ शैली र ढाँचाबाट अगाडी बढ्नुपर्छ

धनकुटा खबर । पार्टी संगठनलाई नयाँ शैली र ढाँचाबाट अगाडी बढाउन आवाश्यक रहेकोमा

सुनील थापासहित राप्रपाका ३१ केन्द्रीय नेताले दिए संयुक्त राजिनामा (नामावली सहित राजीनामा पत्र)

काठमाडौं । पूर्व मन्त्री सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्या,ग गरेका छन् ।

गगन थापाले भने,- चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको

अनलाईन टिभी