fbpx

आस्था राउतको पक्षमा कोहि नबोलेकोमा चर्चित गायक प्रमोद खरेललाई चि’न्ता, लेखे यस्तो म’र्मस्प’र्शी स्टाटस


काठमाडौं । पछिल्लो समय गायिका आस्था राउत वि’वादमा परेपछी उनकाबारे सामाजिक सञ्जालमा बिभिन्न प्रतिक्रिया आइरहेका छन् ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि दु’र्व्यवहा’र गरेको अभियोगमा उनीवि’रुद्ध प्रहरीले आइतबार मु’द्दा दर्ता गरेको थियो । प्रहरीले उक्त घ’टनाको छानबिन गरी प्रतिवेदन बुझाएपछी आइतबार नै काठमाडौं जिल्ला प्रशासनले गायिका राउतलाई प’क्राउ गर्न अनुमती दिएको छ ।

उनी भने अहिले सिक्किममा कार्यक्रमको लागी पुगेकी छिन् । यस्तै सामाजिक सञ्जालभरी उनका बारेमा बिभिन्न स’करात्मक र न’करात्मक प्रतिक्रियाहरु पनि आइरहेका छन् । यसैक्रममा चर्चित गायक प्रमोद खरेलले गायिका आस्था राउतको पक्षमा कोहि नबोलेकोमा चिन्ता ब्यक्त गरेका छन् । आस्था राउतबारे उनले आफ्नो फेसबुकमा केहि कुराहरु लेखेका छन् ।

उनी लेख्छन् – गायक गायिका को विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले ।

केहि दिन देखि चर्चा मा रहेको आस्था राउत प्रकरण मा सकारात्मक वा नकारात्मक कुनै पनि टिप्पणी गर्ने गायक गायिका को संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।

अब विषय तिर लागौ आस्था_प्र’करण
गएको केहि दिन बाट सामाजिक सन्जालमा भाइरल यो प्रकरण ले आश्था राउत लाइ पक्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइफ़ मा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन। जुन आफैमा केहि अस्वाभाविक र कलाकार लाइ असुहाउदा नै छन, जुन बारे स्वयम् आश्था ले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ी ले नपुगेरै होला प्रहरी ले अनुसन्धान का निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरी लाइ सहयोग गर्ने बताइसकेकी छिन। सिसिटिभी फ़ुटेज मा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरी को चेकिंग मा सहयोग नगर्ने आश्था को कमजोरी हो दुइ मत छैन, तर प्रहरी ले पनि आस्था सँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ , उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर डुयटि ले थकान भएर प्रहरी ले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्ति को प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने। तर …

आम नागरिक को प्रहरी प्रति को विश्वस्वनियता , नागरिक प्रति प्रहरी को हातेमालो, अझ विगत देखि नै कलाकार लाइ प्रहरी ले र प्रहरी लाइ कलाकार ले गर्ने व्यवहार पवित्र छ। एकाध व्यक्तिगत घटना लाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फ़ायदा गर्दैन।

आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछ पछि घटना सकिएला । र आश्था ले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन। अब आश्था लाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरी ले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरी लाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समय मा नै आस्था र प्रहरी जवान रमिता को हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जाल मा देख्न पाइयोस, । घन्यवाद

प्रतिक्रिया दिनुहोस
उज्यालो हुन नपाउँदै हे,प्नी ? – दीपकराज गिरी

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो

प्रम ज्यू, प्रेम सञ्जेललाई अ ख्तियार प्रमुख बनाइयोस

तोयानाथ उपेक्षित : अतित धेरै पुरानो छैन, त्यस्तै तीन दशक मात्र अघिको कुरा

ग रिबलाई स हयोग गर्नु नै धनी हुनु हो – बिल गेट्सको चर्चित भनाइहरु

एजेन्सी । बिल गेट्स त्यो नाम हो जब हामी कम्प्युटरको बारे सोच्छौं तव उनलाई

यो देस हाम्रो हो, हामी सबैले अर्काको एजेन्ट भएर होइन नेपाली बनेर काम गरुम

डा. प्रेमसिंह बस्न्यात, केही मित्रहरुले मलाई अमेरिकि एमसिसिबाट कती पैसा खाइस र चुप

अनलाईन टिभी