fbpx

अ चम्मै ! रि स, शो क, ड र, चि न्ता र त नावले त यस्तो पो हुँदो रहेछ


एजेन्सी । रिस, शोक, डर, चिन्ता र तनाव मानव जीवनका अनिवार्य हिस्सा हुन् । जोसुकै मानिसलाई पनि यी कुराहरु हुन्छन् । कसैले आफूलाई माथि लेखिएका कुराहरु मध्येका कुनै एक मात्रै हुँदैन भनेर भन्छ भने मान्नुहोस्, या त त्यो मानिस मुर्दा हो या त त्यो मानिस नभएर रोबट हो । माथि उल्लिखत सबै कुराहरु मानवमा हुने प्राकृतिक कुराहरु हुन् ।

रोचक कुरा चाहिँ के छ भने ती सबै कुराहरुले हाम्रो शरीरलाई कुनै न कुनै रुपमा क्षति पुर्याइरहेकै हुन्छ ।

जस्तो कि, हामी रिसाउँदा त्यसले हाम्रो कलेजोलाई कमजोर बनाउने काम गर्छ । त्यसै गरी शोक गर्दा हाम्रो फोक्सो कमजोर हुन्छ । डराउँदा मृगौला कमजोर हुन्छ भने तनावले हाम्रो मुटु र मस्तिष्कलाई कमजोर बनाइदिन्छ । त्यसैगरी, हामीले अत्यधिक चिन्ता लिँदा त्यसले हाम्रो आमाशयलाई कमजोर बनाइदिन्छ । सम्भवतः यही कारण नै हुन सक्छ, अत्यधिक चिन्ता गरिबस्ने मानिसको पाचनप्रणालीले राम्रो काम गर्न सक्दैन ।

यी माथिका कुराहरु पन्छाउनै नसकिने कुराहरु हुन् तर तिनलाई आत्मनियन्त्रणका विधिहरुबाट कम गर्न भने सकिन्छ । यति कुरा थाहा पाइसकेपछि अब तपाईं हामी पनि डर, शोक, रिस, चिन्ता र तनाव कम लिने पो हो कि ?

Title Photo: https://www.netclipart.com

प्रतिक्रिया दिनुहोस
७ वर्ष भन्दा बढी समयदेखि न,हल्लिएको जीव (हेर्नुहोस् भिडियो)

काठमाडौं । विश्व रहेका सबै जीवहरु बारे हामीलाई थाहा नहुन सक्छ । वैज्ञानिकले

से ल्फीले भेटायो १७ वर्ष पहिले छु टिएका दिदीबहिनीलाई, नर्सले चो रेकी थिइन्

एजेन्सी– दक्षिण अफ्रिकाको केपटाउनमा १७ वर्ष पहिले बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीलाई सेल्फीले

साइकल चो रलाई जे ल स जाय, अदालतले भन्यो, ‘आ रोपीले प्र दूषण बढाउन भूमिका खेले’

एजेन्सी ।  युरोपियन मुलुक बेल्जियम। यसको जनसंख्या १.१४ करोड छ। यहाँ करीब ९०

‘बुबाको एउटा सु झावले मलाई अ र्बपति बनायो’

एजेन्सी । भाविन तुरकिया र उनका भाइले शून्यबाट सुरु गरेको व्यवसाय अहिले अर्बौँ

अनलाईन टिभी