साइकल चो रलाई जे ल स जाय, अदालतले भन्यो, ‘आ रोपीले प्र दूषण बढाउन भूमिका खेले’


एजेन्सी ।  युरोपियन मुलुक बेल्जियम। यसको जनसंख्या १.१४ करोड छ। यहाँ करीब ९० प्रतिशत साइकल प्रयोग गर्छन्, ताकी वातावरणीय प्रदूषण कम होस्।

साथै आफू स्वस्थ्य रहनका लागि पनि साइकल चढ्छन्।

प्रसंग साइकल चोरीकाे हाे। बेल्जियमको एउटा अदालतले एक साइकल चोरलाई ३ वर्ष जेल सजाय सुनाएको छ। अदालतको तर्क छ, ‘साइकल चोरी हुँदा

पीडितले कार चढ्नु प-यो, जसबाट धुवाँ निस्क्यो र वातावरण प्रदूषित बन्यो।’

अदालतले यो सजायलाई ‘इकोलोजिकल क्राइम’ नाम दिएको छ।

ब्रसेल्समा ४० वर्षीय एक व्यक्तिले अक्टूबर २०१८ मा साइकल चोरेका थिए। यसविरुद्ध पीडित प्रहरीमा पुगेका थिए।

केही समयपछि प्रहरीले ती चोरलाई पक्राउ ग-यो र अदालतमा मुद्दा दायर भयो।

सुनवाईका क्रममा न्यायाधीशले भने, ‘आरोपीले प्रदूषण बढाउन भूमिका खेले, जसलाई नजरअन्दाज गर्न सकिन्न। चोरी गर्नेलाई ३ वर्ष जेल सजाय हुन्छ।’

प्रतिक्रिया दिनुहोस
यस्तो छ नेपालको आकाशमा देखिएको चम्किलो वस्तुको वास्तविकता

काठमाडौ । बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आगोको ज्वाला

पश्चिम नेपालको आकाशमा देखियो अनौठो बस्तु, सामाजिक सञ्जालभर तस्बिर भाइरल

काठमाडौं । बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आ,गोको ज्वा,ला

मृ त्यु सर्टिफिकेटमा लेखियो उज्ज्वल भविष्यको का मना !

एजेन्सी– सरकारी कर्मचारीहरुले कहिलेकांही गर्ने कामहरु निकै चर्चामा आउँछन् । नआउन् पनि किन

चमेरा रुखमा उ ल्टो किन झु ण्डिन्छन् ? थाहा पाउनुस् र हस्य

एजेन्सी । चमेरा स्तनधारी प्राणी हो। चमेरा उड्छ, सबैलाई थाहा भएकै कुरा हो। तर,

अनलाईन टिभी