fbpx

नेपाल टेलिकमको अ फरः १५ रुपैयाँमा १२ घण्टा ग फ, १२ रुपैयाँमा ४ सय एमबी डाटा


काठमान्डौ : नेपाल टेलिकमले विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गतको अल टाइम डाटा प्याकमा १५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्मका प्याक उपलब्ध छन् । ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज १ दिनदेखि २८ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । डे डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ ।

उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ। उक्त दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने जनाईएको छ। नाइट डाटा प्याक बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिन्छ। उक्त प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिनेछ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक लिन सकिन्छ ।

सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिन्छ । उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिन्छ । युट्युब डाटा प्याक युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिनका लागि प्याक लिन सकिन्छ ।

उक्त प्याक १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुने टेलि कमले बताएको छ । डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिन्छ । १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ। पोष्टपेड प्याक अन्तर्गत अन्तर्गत ६२० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ।

उक्त प्याक ३० दिनभित्र प्रयोग गर्न सकिने टेलि कमले जनाएको छ । बिग डाटा प्याक नयाँ प्याकका रुपमा कम्पनीले उपलब्ध गराएको हो । उक्त प्याक अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ । अफरहरु जीएसएम प्रिपेड, पोष्टपेड तथा सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अफर माघ २२ गतेदेखि लागू भइ सकेको र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय आ बिस्कार केन्द्रमा गुन्द्रुक बनाउने देखि बाँ दर ध पाउने मेसिन सम्म

काठमाडौं : वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र उद्घाटन

नेपालमा अ नुमति न पाएको सीजी टेलिकमले कि न्यो युरोपको ‘मोल्डसेल’

काठमाडौं, फागुन ४ । चौधरी ग्रुपअन्तर्गतको सीजी टेलिकमले युरोपको मोल्डोभामा सञ्चालनमा रहेको ‘मोल्डसेल’

१.५ अर्ब पटक डा उनलोड गरियो टि कटक,भारतमा सबैभन्दा बढी

एजेन्सी । ‘एनालिटिक्स साइट सेन्सर टावर’ को डाटा अनुसार टिकटक कूल १.५ अर्ब

वि द्युतीय गाडी चा र्ज गर्न स स्तो बि जुली !

काठमाण्डौ : विद्युतीय गाडीको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणले सस्तो महशुलमा बिजुली दिने

अनलाईन टिभी