जाँदा-जाँदै सर्वेन्द्र खनालले निर्मला प्र,करणबारे खोले यस्तो रहःस्य – हेर्नुस् भिडियो


काठमाडौ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश पाउने दिन संघारमै आइपुगेको छ । तर, सेवा अवधिभरमा हाइ हाइ भएका सर्वेन्द्रलाई जाँदै गर्दा निर्मला पन्तको ह,त्या प्र,करणलाई टुंगो लाउन नसकेकोमा कहिँ कतै चिन्तित भएका छन् ।

२०४६ माघ २९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण माघ २८ गते अनिवार्य अवकाश पाउँदैछन् । २०७४ चैत २७ गते महानिरीक्षकमा नियुक्त भएका सर्वेन्द्र ३० वर्षे सेवा अवधिका कारण भोली माघ २८ गते अनिवार्य अवकाश पाउन लागेका हुन् । उनले आफ्नो कार्यकाल मा पाएका सफलता हरु अनगिन्ती नै छन् तर उनको कार्यकालमा निर्मला पन्तको ह,त्या,रा पत्ता लाउन नसकेकोमा जनतामा एउटा बेग्लै नि,रष्यता भने रहिनै रहने देखिएको छ ।

यहि विषयमा क्यानाडा नेपालसंग कुराकानी गर्दै नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, “मैले वा मेरो नेतृत्वमा नेपाल प्रहरीले नचाहेको भने होईन तर हाम्रो हातमा मात्र सबै नभएका कारण मेरो कार्यकालमा ह,त्या,रा पत्ता लाउन सकिएन । हामीसग मात्र सबै अधिकार नहुने भएकाले अनुसन्धानमा धेरै ठाउँबाट अनुमति लिने देखि प्रक्रियाबाट जानु परेकोले हामीले निर्मलालाई न्याय दिन सकेनौ तर म नभए पनि यो विषय टुंगो लाग्नेछ र निर्मलाले न्याय पाउनेछिन् ।”

के राजनीतिक हस्तछेप कै कारण हो निर्मलाले न्याय पाउन नसकेको भन्दा उनले भने, “राजनीतिक हस्तछेप नै ठ्याक्कै भन्दिन तर हामीले सबै काम गर्न नपाउने सं,यन्त्र छ जसले गर्दा हामीले सबै अनुसन्धान खुलेर गर्न सकेनौ जसका कारण हामीले टुंगो लाउन सकेनौ । हाम्रो प्रयास भएपनि सबै तिर प्रहरीले गर्न पाउने अधिकार नभएका कारण यो ढिलो भएको हो तर टुंगो भने चाडै नै लाग्छ ।”

प्रतिक्रिया दिनुहोस
राष्ट्रियतालाई सुदृढीकरण गर्ने हिसाबले आवश्यकताअनुसार संविधान संशोधन गर्न पहलकदमी गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौँ । नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा सङ्घीय संसद्

सर्वसम्मतिबाट पारित हुनु संविधानप्रति सबैको सहमति हो – नेम्वाङ

काठमाडौँ । नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित

धनकुटा हिलेका वडाध्यक्ष भन्छन- सि,हंदरबारको अधिकार प्र,त्याभुत हुनेगरी सेवा-सुविधा दिएका छौं

धनकुटा जिल्लाको धनकुटा नगरपालिका पूर्वीनेपालको सुन्दर नगरी हो । धनकुटा राणाकालदेखि नै पुरानो

चिल्ला सडकका किनारमा मगन्ते देखिनुहुन्न – मन्त्री गुरुङ

काठमाडौँ । कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक