पूर्वसचिवकी पत्नी मुना कार्कीको उपचारको क्रममा नि,धन


काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको नि,धन भएको छ। सोमबार बिहान ललितपुरको सानेपास्थित घरको भान्सामा अ,चेत अवस्थामा फेला परेकी मुनाको स्टार अस्पतालमा उपचारको क्रममा नि,धन भएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङकाअनुसार मुनाको टाउको र अनुहारमा ग,म्भीर चो,ट लागेको थियो। भान्सा कोठामै र,ग,तले ल,त्पति,एको अवस्थामा फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनको नि,धन भयो।

उनको घरमा ५ वर्षदेखि काम गर्दै आएका कामदार विजय चौधरीको पनि श,व फेला परेको छ । चौधरीले दे,ह,त्या,ग गरेको प्र-हरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
धनकुटामा शिक्षक सहित ४ जनाको यौ,न शो,षणमा परेकी १३ वर्षिया बा,लिकाले ज,न्माईन छोरी!

धनकुटा खबर । धनकुटामा सा,मुहिक यौ,न शो,षणमा परेकी १३ वर्षिया बा,लिकाले छोरी ज,न्माएकी

सजना मृ,त्यु प्र,करणमा धनकुटा प्रहरीले जाहेरी लिएन ! प्रहरी भन्छ,- ‘ह,त्या हैन आ,त्म,ह,त्या हो ।’

धनकुटा खबर । धनकुटा पाख्रिबास नगरपालिका ८ भुँवरेकी सजना श्रेष्ठ आ,त्म,ह,त्या प्र,करणमा प्रहरीले

‘डिएसपी र असई हाैँ‌’ भन्दै होटलमा सित्तैमा भात खाने र रकम असुल्ने दुई जना पक्राउ

काठमाडौं, साउन १९ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ।

कृषि विकास बैंकको २९ लाखको चेक र चौध लाख नगदसहित ४ जुवाडे पक्राउ

सोलुखुम्बु, साउन १४ । सोलुखुम्बुको सोताङबाट १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ

अनलाईन टिभी