fbpx

कठै, यसरी मा,रिइन् मुना कार्की (भिडियो)

सीसीटीभीमा यस्तो देखियो

काठमाडौं, २७ माघ । मुना अधिकारी कार्कीको ह,त्या र विजय चौधरीको आ,त्मह,त्या भित्रको र,हस्यको एउटा पर्दा खुलेको छ । पूर्व सचिव अर्जुन कार्कीको ललितपुर सानेपा स्थित निवासमा भएको ह,त्या र आ,त्मह,त्या प्र,करणको पर्दा खोलेको हो उनकै घरमा रहेका केही सिसीटिभीका भिडियो दृष्यले ।

कार्कीले घरको सु,रक्षाका लागि केही सिसीटिभी राखेका थिए । तर, त्यसले सु,रक्षा भने दिन सकेन । सिसिटिभीमा देखिए अनुसार १० बजेर २० मिनेटमा घरका सहयोगी विजय चौधरी भान्सामा पसेको देखिन्छ ।

ह,त्याका,ण्ड लगत्तै प्रहरीले कार्की निवासको सिसिटिभी फुटेज नि,यन्त्रणमा लिएको थियो । प्रहरी स्रोतले भन्यो– ‘भान्सामा पसेपछि विजयले मुनालाई घा,टीमा डो,रीले बाँ,ध्न खोज्छन् । मुनाले प्रतिवाद गर्छिन् ।’

मुनाले प्र,तिवाद गरेपछि ल,डाएर विजयले भुईंमा मुनाको टाउको ठो,क्काउँछन् । उनले प्लाष्टिकको पि,र्काले मुनाको टाउकोमा बारम्बार हा,न्छन् । बाग्मती प्लाष्टिक लेखिएको त्यो पिर्का मुनाको टाउकोमा गरिएको प्र,हारले भाचिन्छ ।

२० मिनेटभन्दा धेरै समय उनले भान्सामा रा,क्षसी तरिकाले बिताउँछन् । र,ग,तको आ,हालमा डु,ब्छिन् मुना । उनी चि,च्याउँछिन्, क,राउँछिन् तर धेरै बेर प्र,तिरोध गर्न सक्दिनन् ।

लगभग नि,ष्प्राण भएर ल,मतन्न पर्छिन् मुना । काठमाडौं र ललितपुरका प्रहरीले यो द,र्दनाक भिडियो दृष्य आज हेर्नपरेको छ । एक प्रहरी अधिकारीले सनराइज खबरलाई भने– ‘सिसिटिभी फुटेज हेर्दा म्याडम (मुना कार्की) त्यहिँ निष्प्राण भए झैं देखिनुहुन्छ ।’ त्यसपछि सिसिटिभीमा विजय भान्छाबाट बाहिरिएको देखिन्छ । भर्‍याङ नजिकै डाइनिङ रुममा उनी पा,सो लाग्छन् । यसरी मुना र विजय दुवैको इ,हलीला समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु यशुले कोरोना ठिक पार्नुहुन्छ भन्ने युवक प,क्राउ

पोखरा, चैत ११ गते । विश्वव्यापी रुपमा सं,क्रमण फैलिइरहेको कोरोना भा,इरस (कोभिड १९)लाई

प्रहरीका असई नै हिरा लु,टेरा – पत्रकारसहित ४ जना प,क्राउ

देवराज पन्त, मकवानपुर, १० चैत । मकवानपुर प्रहरीले बहुमूल्य धातु हिरा खरीद गर्ने

अडियोमार्फत कोरोना भाइरसबारे भ्र,म फै,लाउने प,क्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को म,हामारीबारे अफवाह र भ्र,मपूर्ण अडियो क्लिपलाई

५ जना मिलेर भक्तपुरमा एक म,हिलालाई कु,टीकु,टी ह,त्या (भिडियो सहित)

भक्तपुर । भक्तपुरमा एक महिला केही दिन अघि मात्र भाडामा बस्न आएकी थिइन्

अनलाईन टिभी