fbpx

सिन्धुपाल्चोकमा कोरोनाको गलत हल्ला, सामान्य रुघाखोकी – स्वास्थ्य मन्त्रालय


काठमाडौं, माघ २९ । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको सामान्य रुघाखोकीलाई कोरोना भा,इरसको आ,शंका गरेर गलत हल्ला फैलाइएको बताएको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बुधबार बिहान कुरा गर्दै सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको सं,क्रमण सामान्य रुघाखोकी भएको कुनै कोरानाको सं,क्रमण नभएको दाबी गरेका हुन्।

गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म २ सयभन्दा बढी मानिस बिरामी भएका छन् भने उपचारमा स्वास्थ्यकर्मी खटिरहेका छन्। यो सं,क्रमण कोरोना भा,इरसको पनि हुन सक्ने आ,शंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ । यसैलाई आधार बनाएर अहिले सञ्चारमाध्यममा कोरोना सं,क्रमणको आ,शंका भनेर समाचार आइरेहेका छन्।

‘जुगल गाउँपालिकामा रुघाखोकीको भा,इरल फैलिएको हामीलाई जानकारी आइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यो कुनै कोरोना/सोरोना होइन, सामान्य रुघाखोकी हो, गलत हल्ला फैलाएर मानिसलाई आ,तंकित बनाउने काम भएको छ ।’ अहिले प्रभावित स्थलमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको उनले जानकारी दिए।

‘यस्तो रुघाखोकी अहिले नेपालका विभिन्न स्थानमा फैलिएको छ, विशेषगरी हिमाली भेगमा चिसोका कारण यस्तो सं,क्रमण फैलिएको हो,’ उनले भने, ‘हुम्लामा पनि यस्तै रुघाखोकीले निकै मानिस म,रेका होइनन्? त्यो कोरोना थियो त?’

तर पनि शं,का निवारणका लागि चिकित्सक टोलीले त्यहाँका बिरामीको र,ग,त तथा र्‍या,ल नमुना काठमाडौं ल्याउने र टेकु अस्पतालमा कोरोना हो वा होइन भनेर परीक्षण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
विनोद चौधरीलाई गोकुल बाँस्कोटाले भनेका थिए,- २० करोड राख्ने मेरो घर नै छैन

काठमाडौं । दुई हप्ता अघि सिजी कम्युनिकेशनले २० अर्ब रुपैयाँ तिरेमात्रै लाइसेन्स पाउने

चुनावको खर्च उठाउने प्र,वृत्ति बढ्यो – पूर्व कानुनमन्त्री तामाङ

काठमाडौं । पूर्व, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका नेकपा सांसद शेरबहादुर तामाङले

निवर्तमान सञ्चारमन्त्री बास्कोटाको सचिवालयमा अख्तियारको छापा, कागजात ब,रामद

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छा,पा

स्वीस दुतावासले भन्यो,- सञ्चारमन्त्री प्र,करणमा दूताबासको सं,लग्नता छैन

काठमाडौ,८ फागुन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड

अनलाईन टिभी