दाइ आईजिपी, भाइ एसएसपी


काठमाडौं । प्यूठानको झि,म्रुकमा ज,न्मिएका ठाकुर ज्ञवाली नेपाल प्रहरीको २७ औं आईजिपी भए । यो ज्ञवाली परिवारको लागि गर्वको विषय बन्यो । भद्र र सालिन स्वभावका ज्ञवाली सहज रुपमा महानिरीक्षन बनेका छन् । विगतमा जस्ता महानिरीक्षक नियुक्तिमा वि,वाद पनि भएन ।

अर्काे रमाइलो पक्ष के छ भने ज्ञवालीका चार दाजुभाईमध्ये एक भाई पनि प्रहरीमै छन् उनी पनि भावी आईजिपीका दा,बेदार हुन् । उनका भाई श्याम लाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

उनी २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट प्रहरीमा बढुवा भएका हुन् । एसएसपीमा उनी आफ्नो ब्याचमा चौथो नम्बरमा छन् । यसअघि पहिलो नम्बरमा भएका उनलाई सर्वेन्द्र खनालले पछि पारेका थिए । अहिलेकै कानूनी व्यवस्थाअनुसार अबको दुई ब्याचपछि उनकै टोलीबाट प्रहरी नेतृत्व चयन हुने छ । जसमा दाजुभाई नै आईजिपी बनेर इतिहास लेख्ने अवसर समेत उनीहरुलाई छ ।

आईजिपी ठाकुर ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा बधाई दिदै एसएसपी श्याम लाल ज्ञवाली ।

प्रतिक्रिया दिनुहोस
आन्तरिक उडान खुलेसँगै जुर्मुराए पोखराका पर्यटन व्यवसायी

पोखरा, असोज ४ । मुलुकको आन्तरिक हवाइ उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका

नेकपाको सचिवालय बैठकस्थलमा प्रवेश गर्न खोजेपछि बालिका खड्का प’क्राउ

काठमाडौ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आफ्नो सम्बन्ध रहेको भनी वि’वादमा

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

काठमाडौँ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई

लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

काठमाडौं, असोज २ । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको

अनलाईन टिभी