लु टमा विश्वास गर्नेहरुलाई स्वस्थानीका पाना च्या,त्छु भन्नु कुन ठूलो कुरा भयो र – चन्द्र भण्डारी


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले स्वस्थानीका पाना च्या,त्ने अभिब्यक्ति प्रति क,डा प्र,हार गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा आफ्नो भनाई राख्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रत कथाका पानाहरू च्या,त्नुपर्ने अभिब्यक्ति दिएपछि भण्डारीले खरो शब्दवाण प्र,हार गरेका हुन् ।

भण्डारीले सामाजिक संजल ट्विटरमा ट्विट गर्दै उश्रृखल अभिब्यक्ति दिएर समाज भ,ड्काउन खोज्ने सांसदलाई कर्ममा भन्दा लु,टमा विश्वास भएकाहरुले दिने अभ्ब्यिक्तिको संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, ‘दिमागमा वि,ध्वंश बोकेका लु,टतन्त्रमा हुर्केका, मान्छेको र,ग,तमा रमाउने, कर्ममा भन्दा लु,टमा विश्वास गर्नेहरुलाई अरुको आस्थाको किताव च्या,त्नु कुन ठुलो कुरा भयो र….’

त्यस्तै मंगलबार मात्रै राप्रपाका अध्यक्ष कमल थापाले समेत यो विषयलाई लिएर आ,पत्ति जनाएका थिए । थापाले पढ्नु पर्ने मन छैन भने नपढ्दा हुन्छ, त्यहि अनुसारको व्यवहार गर्दा हुन्छ भन्दै अरुको आस्था र विश्वासमाथि आ,घात पुर्याउने काम नगर्न अनुरोध गरेका थिए ।

सांसद सुवेदीले ‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषी पञ्चमी ब्रत कथाका पाना च्या,त्न सकोस्’ ‘सम्माननीय सभामुख ज्यू, मार्फत म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’ भन्दै समाज भ,ड्काउने अभिब्यक्ति दिएकी थिइन् ।

यसरी नेपाली समाजमा अनेक किसिमका शब्दहरुको प्रयोग गरेर नेपाली संस्कृति र मूल्य मान्यतामाथि नै धा,वा बोल्नुले संसदको त गरिमा नै रहदैन भने स्वंय अभिब्यक्ति दिने सांसद सुवेदीको समेत बैदिकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
‘धनकुटामा जनप्रतिनिधिहरुद्वारा प्रहरी चौकी तो,डफोड’ बारे महालक्ष्मीको यस्तो स्पस्टिकरण

धनकुटा खबर । एक भिडियाका कारण धनकुटाको महालक्ष्मी नगरपालिका स्थित धनकुटा र तेह्रथुको

देउसी-भैलो खेलेको पैसाले मास्क बितरण !

कबिराज घिमिरे, धनकुटा । आक्मालुङ्ग युवा क्लब हिलेले धनकुटाको हिले बजारमा मास्क बितरण

भोलिदेखि काठमाडौं सहित २०० बढी संक्रमित भएको जिल्लामा जोर-विजोर लागू!

काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै भोलिदेखि निजी र सार्वजनिक

हिले-पाख्रीबासको ५ किमी यो सडक पार गर्न लाग्छ पुरै ७ घण्टा ! – सम्बन्धित पक्षको ध्यान जाने कहिले ? (भिडियो सहित)

धनकुटा । मध्यपहाडी लोकमार्ग अन्तरगत हिले–लेगुवा सडक तिन बर्ष भित्र कालोपत्र गर्न २०७२

अनलाईन टिभी