fbpx

कोरोना सं,क्रमित व्यक्ति नजिक आए सूचना दिने मोबाइल एप बन्यो


एजेन्सी । कोरोनका कुनैपनि सं,क्रमितसँग नजिक सं,म्पर्कमा आएकाबारे सूचित गराउने चिनियाँ सरकारले नयाँ एप निर्माण गरेको छ । बीबीसीका अनुसार यसमा भा,इरस लाग्ने जोखिममा हुनासाथै सो एपले हामीलाई चेतावनी दिने बताइएको छ ।

यसमा कोरोना भाइरस लागेको पक्का भएको वा शं,का गरिएका व्यक्तिको नजिकमा आउनासाथै एपले खबर गर्नेछ । हाल कोरोनाको लक्षण भएका वा भा,इरस पहिचान भएका मानिसहरुलाई घरैमा बस्न वा स्थानीय स्वास्थ्य अधिकारीहरुलाई तत्कालै जानकारी गराउन सुझाव दिइएको छ । यस प्रविधिले भने नागरिकहरुमाथि चिनियाँ सरकारको क,डा निगरानीतर्फ पनि केन्द्रित गराएको छ । किनकी सो एपकालागि तिनै डाटाहरु प्रयोग गरिनेछ ।

यसलाई प्रयोग गर्न, अलिपे, वि,च्याट लगायतका पेमेन्ट एपहरु मार्फत आफ्नो फोनमा क्यु आर कोड स्क्यान गराउनुपर्ने हुन्छ । यसपछि एपमा फोन नम्बर मार्फत रेजिस्टर गराइ प्रयोगकर्ताहरुलाई आफ्नो नाम र आइडी नम्बर पनि राख्न लगाइन्छ ।

यो एप चिनियाँ सरकार र चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कोर्पोरेसनको सहकार्यमा निर्माण गरिएको हो जसका डाटा भने राष्ट्रिय स्वास्थ्य तथा यातायात निकायबाट प्राप्त गरिनेछ । चीनले सिसिटिभी र फेसियल रिकग्निसन मार्फत आफ्ना जनतालाई नजिकबाट निगरानी गर्ने गरेको छ जसकै आधारमा एप सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
धनकुटाका १४ हजार ८ सय ४१ जना बालबा,लिकालाई दा,दुरा-रुवेलाको खो प लगाईने

धनकुटा खबर, ६ फागुन । धनकुटा जिल्लामा पाँचौ चरण अन्र्तगत ९ महिना देखि

म,रिन्छ जस्तो लागेको थियो, सरकारले ब,चाउनुभयो

दाङ, फागुन ६ गते । ‘सासुलाई भन्दा उपचार गराइदिनु भएन ५० बर्षसम्म लु,काएर

जिल्लाभरी गुणस्तरीय र प्रभावकारी आँखा उपाचार सेवा पुर्याउने नेत्रज्याेति संघ धनकुटाको निर्णय

धनकुटा खबर, ५ फाल्गुण । नेपाल नेत्रज्याेति संघ धनकुटाले जिल्लाभरी गुणस्तरीय र प्रभावकारी

प त्नीको क माइमा नि र्भर हुनुपर्दा पुरुषहरु सबैभन्दा दुः खी हुन्छन् !

एजेन्सी । एक हालैको वैज्ञानिक अध्ययनले पुरुषहरु कुन समयमा खुसी हुन्छन् र के

अनलाईन टिभी