fbpx

नेपाल आइडल-३ मा झापाकी रचना रिमाल यो हप्ता पनि सबैभन्दा धेरै भो ट प्राप्त गर्दै टप ९ मा प्रबेश…


काठमाडौं । नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो ।

यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ । गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले निकै रुचाएका थिए । गएको बर्षको नेपाल आइडलको दोस्रो संस्करणको विजेता रवि वोड बनेका थिए । अब नेपाल आइडलको तेस्रो संस्करणको विजेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहनेछन् ।

अघिल्लो हप्तामा पनि जनताको धेरै भोट प्राप्त गर्न सफल झापाकी रचना रिमालले यो हप्ता पनि सबैभन्दा धेरै भोट पाउन सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
यो जोडीमा को बढी रो,मान्टिक ?

चितवनको रामपुरमा ‘अन्तरराष्ट्रिय गौतम वुद्ध क्रिकेट रंगशाला’ बनाउँदै गर्दा हाँस्य कलाकार जोडी तथा

कमेडी च्याम्पियनको टप ४ बाट बाहिरिएका सुमन कार्कीले यसरी सुनाए खबापु र दले दाईको उप,ध्रो (भिडियो सहित)

काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टप ४ सम्म पुगेर

धु र्मुस-सु न्तली फ र्किए ‘मेरी बा स्सै’ को आजको एपिसोड (भिडियो)

काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा

गायक प्रकाश कटुवाल प’क्राउ !

तनहुँ:बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङ माथि आ’क्रमण गरेको अ’भियोगमा लोकदोहोरी गायक

अनलाईन टिभी