रंगशालामा सुन्तलीले धुर्मुसलाई चु,म्बन दिएर सुरु गरिन् मैत्रीपूर्ण क्रिकेट खेल (भिडियो सहित)


काठमाडौ । धुर्मुस सुन्तलीलाई अहिले भ्याई नभ्याई छ । आफुले निर्माण गरेको पहिलो चलचित्र ‘सेन्टी भा,इरस’ को प्रचार प्रसार गर्नुपर्ने साथै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग जुटाउने अभियानमा हिड्नुपर्ने हुँदा धुर्मुस सुन्तली अहिले व्यस्त माथि व्यस्त छन् ।

‘सेन्टी भाइरस’ को प्रमोसनका लागि धुर्मुस सुन्तलीले बन्दै गरेको रंगशालामा मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरेका छन् । चलचित्र पत्रकारहरु र सेन्टी भाइरसका कलाकारहरु बीच हुन लागेको मैत्रीपूर्ण क्रिकेट खेल आज हुँदैछ । यो खेल पूर्णता चलचित्र प्रचार प्रसार र रंगशाला सहयोगार्थ हुने गरि आयोजना गरेको आयोजकले बताएका छिन । काठमाडौबाट पत्रकारहरु हिजो चितवन पुगेका छन् भने अहिले उक्त खेल सुरु भएको छ ।

‘सेन्टी भा,इरस’ का मुख्य कलाकारहरु समेत चितवन पुगेर रंगशाला निर्माणको अभियानमा हात बढाईरहेका छन् । दयाहांग राई, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग, कुमार कट्टेल, अर्जुन घिमिरे लगायत कलाकारहरु चितवन मा छन् र आजको खेलमा सहभागी हुँदै छन् ।

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस भएका कारण धुर्मुस सुन्तलीले प्रेम दर्शाउंदै आजको मैत्रीपूर्ण खेल सुरु गरेका छन् । धुर्मुसले घुंडा टे,केर सुन्तलीलाई प्रपोज गरेका छन् भने सुन्तलीले धुर्मुसको गालामा चु,म्बन गर्दै खेल सुरु गरेका छन् । धुर्मुस सुन्तलीको माया देखेर सबै एकछिन लोभिएका समेत थिए ।

प्रतिक्रिया दिनुहोस
मलाई र दिपाश्रीलाई फेक आइडीबाट गालीको वर्षा भयो, अब चुप लागेर बस्दिन – दिपकराज गिरी

काठमाण्डौ । राजेश हमाललाई दिपाश्री निरौलाले महानायक हो र भनेर प्रश्न गरेपछि उब्जिएको

राष्ट्रिय संकटको बेला भ्रष्टाचार सैह्य हुँदैन – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संकटको बेला कसैले भ्रष्टाचार गर्छ भन्ने

सरीता गीरीलाई गंगा चौधरीको जवाफ- भारतबाट बिहे गरेर आउनेलाई भारतीय चेली नै भन्ने हो

काठमाडौं । नेकपा सांसद गंगा चौधरी र संघीय समाजबादीकी सांसद सरीता गीरीको बि,बाद

यस्ता छन कोरोनाबाट ब च्न प्रधानमन्त्री ओलीले दिएका ५ टिप्स – हेर्नुहोस् भिडियो

काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९) बाट बन्च पाँच टिप्स दिएका

अनलाईन टिभी