fbpx

एकाबिहानै ३ बजेर २२ मिनेटमा वुहानबाट १७५ नेपाली लिएर काठमाडौ आइपुग्यो जहाज


काठमाडौं, फागुन ४ । चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ।

वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

प्रतिक्रिया दिनुहोस
विपदमा जो जहाँ छौँ, त्यहीँ बसौँ – उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका

कोरोना कोषलाई २ करोड दिने पूर्व राजा ज्ञानेन्द्र शाहको घोषणा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् सरकारको कोरोनाभाइरस रो,कथाम, नि,यन्त्रण र उपचार

कोरोना कहर – विदेशबाट फर्किनेको जानकारी दिनेलाई पुरस्कार

सोलुखुम्बु । कोरोनाभाइरस (काभिड –१९ )को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१

हुँदा-खानेको राहतमा हुने-खानेले दाबी गरेपछि

बालबिक्रम कार्की, रौतहट, १८ चैत । नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९)को जोखिम फै,लन नदिन

अनलाईन टिभी