fbpx

अख्तियारको अनुसन्धान फाइल भित्र देउवा पत्नी आरजुको नाम, देउवा त,नावमा


काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले त,नावमा परेका छन् । काँग्रेसको उप-सभापति विजय कुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मु,द्दा दर्ता गरे संगै अहिले आरजु देउवामाथि समेत सुक्ष्म अनुसन्धान भईरहेको सूचना थाहा पाएपछि देउवा त,नावमा परेका हुन् ।

कांग्रेसका उप-सभापति विजयकुमार गच्छदारमाथि ललिता निवास जग्गा प्र,करणमा अख्तियार दु,रुपयोग अनुसन्धान आयोगले मु,द्दा दर्ता गरेपछि शेर बहादुर देउवालाई बै,चैन बढेको थियो ।

अख्तियारले कांग्रेसका अरु नेताहरु माथि समेत सुक्ष्म अनुसन्धान सुरु गरेको र शिर्ष नेताहरुलाई समेत ता,न्ने भन्ने सूचना पाएपछि देउवालाई अझै त,नाव थपिएको छ । अख्तियारको अनुसन्धान फाइल भित्र देउवा पत्नी आरजु देउवाको नाम पनि परेको भन्ने थाहा पाएपछि देउवा त,नावमा परेका हुन् ।

नेपाली कांग्रेसको उच्च श्रोतका अनुसार पार्टीका शिर्ष नेताहरु र पूर्व मन्त्रीहरुको अ,कुत सम्पति माथि छानविन अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले अघि बढाईरहेको र सभापतिको पत्नी आरजु देउवाको नाम पनि परेको हुँदा शेरबहादुर देउवाको त,नाव अहिले बढेको छ । आरजु देउवाको नाममा महँगो घर जग्गा रहेको जुन सुरुमा बुवाको नाममा किनेर केहि महिना पश्चात आफ्नो नाममा ल्याएको विवरण अनुसार अख्तियारले अनुसन्धान गरिरहेको र यहि विषयमा मु,द्दा दायर समेत हुने तयारी रहेको सूचना बुढानिलकण्ठ पुगेको छ । यस कारण शेरबहादुर देउवा अहिले तनावमा छन् ।

अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफ्नो कार्यकाल मै आरजु देउवामाथि अ,नुसन्धान सुरु गरेका थिए । उक्त समयको अनुसन्धान कै आधारमा मु,द्दा चलाउने समेत तयारी थियो । अख्तियार श्रोतका अनुसार अहिले अख्तियारले शिर्ष नेताहरु र पूर्व मन्त्रीहरुको अनुसन्धानलाई अघि बढाउन लागे संगै आरजु देउवाको नाम समेत अ,ग्रपन्तीमा रहेको बुझिएको छ ।

शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट आरजु देउवालाई महामन्त्री पदमा अगाडी बढाउने तयारी गरिरहेका छन् । देउवाले आरजुलाई कांग्रेसको नेतृत्वमा पुर्याउने लक्ष्य सहित हिंडेकाले गर्दा अख्तियारले गर्दा स,मस्या पर्ने देखिएकाले अहिले बुढानिलकण्ठमा त,नाव छाएको श्रोतले जनाएको छ । शेरबहादुर देउवाले आरजु देउवालाई नेतृत्वमा अगाडि बढाउने देखिएकाले कांग्रेस भित्र देउवासंग शिर्ष नेताहरु अ,सन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कोरोनाको लक्षण देखिएको भन्दै अस्पतालले लिन नमानेपछि धनकुटाकी नरदेवी गुरुङको मृ,त्यु

विराटनगर । विश्वभर महामा,रीका रुपमा फै,लिएको कोरोना भा,इरस सं,क्रमणको त्रा,सका कारण विराटनगरका अस्पतालले

कोरोना सं,क्रमित पुरुषसँगै नेपाल आएका नवलपरासीका ७ जना अझै भेटिएनन्

नवलपुर । अघिल्लो बिहिवार एअर अरेबियाको बिमानवाट नेपाल आउदा सं,क्रमित एक पुरुषसंगै आएका

कोरोनाको कारण देखाउँदै भारतमा एक सय बढी नेपाली होटलबाट नि,कालिए

डडेल्धुरा । कोरोना भाइरस (कोभिड–१९)का कारण लकडाउन भएपछि भारतको गुजरातस्थित राजकोट सहरका विभिन्न

विप्लव नेतृत्वको सरकारलाई यस्तो चे,तावनी (विज्ञप्ति सहित)

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका कारण श्रमजीवि वर्ग भोकभोकै म,र्ने

अनलाईन टिभी