काेराेना भा इरस: सामाजिक सं जाल फेसबूकका कार्यालय ब न्द हुँदै


एजेन्सी । फेसबूकले लन्डन र सिंगापुरका फेसबूक कार्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । लन्डनको फेसबूक कम्पनीले आफ्नो एकजना कर्मचारीलाई कोरोना भाइरस लागेको पुष्टि भएपछि यो निर्णय लिएको बताइन्छ ।

स्काई न्यूजका अनुसार लन्डन फेसबूकले आफ्ना एक कर्मचारीलाई कोभिड १९ पोजिटिभ पाएपछि तीन हजार कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ ।

फेसबूकले अफिसको सफाइ गरेपछि मात्र खोल्ने जनाएको समाचारमा जनाइएको छ । उसले सोमबारसम्म अफिस सफाइको काम सकेर आगामी निर्णय लिने बताइएको छ।

फेसबूकले यसअघि सांघाईको कार्यालय बन्द गरिसकेको छ । इटली तथा दक्षिणकोरियाका कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ ।सनफ्रान्सिस्को खाडीका कार्यालयमा कार्यरत कर्मचारीलाई पनि शुक्रबारदेखि घरबाटै काम गर्न लगाएको छ ।–हिमाल खबर

प्रतिक्रिया दिनुहोस
अनलाइन मिडिया आममानिसकाे पहिलो राेजाइमा

सुशील दर्नाल काठमाडौँ, जेठ १७ गते । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले

विहीबारदेखि टेलिकमले शतप्रतिशत बोनस दिने

काठमाडौं, १२ चैत । कोभिड–१९ को जो खिम रोकथाम र नियन्त्रणको लागि नेपाल

एनसेलको ‘पे एज यु गो’ प्रयोगकर्तालाई डाटा बो नस

काठमाडौं। एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग

नेपालमा पहिलोपटक मोबाइल एपबाट नापीका काम

कास्की । नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पा,रदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप)

अनलाईन टिभी