मृ त्यु सर्टिफिकेटमा लेखियो उज्ज्वल भविष्यको का मना !


एजेन्सी– सरकारी कर्मचारीहरुले कहिलेकांही गर्ने कामहरु निकै चर्चामा आउँछन् । नआउन् पनि किन जब उनीहरुले बेहोसीमा भइजस्तो अनेक कुरा लेख्न थाल्छन् ।

उत्तर प्रदेशको उन्नाव जिल्लाको असोहा विकासखण्डको कुरा हो, यो । त्यहाँको ग्राम प्रधानले जारी गरेको एउटा सर्टिफिकेटमा लेखियो– उज्ज्वल भविष्यको कामना ।

अहिले यो पत्र निकै भाइरल भइरहेको छ । किनकि यो सर्टिफिकेट थियो, मृ त्युको ।

२२ जनवरीमा हृ दयघातका कारण लक्ष्मीशंकर भन्ने व्यक्तिको मृ त्यु भएको थियो । त्यहाँको ग्राम प्रधानले त्यसको केही दिनमा लक्ष्मीशंकरको मृ त्यु प्रमाणित गरिदिए । तर, त्यसमा लेखिदिए– उज्जवल भविष्यको कामना ।

प्रतिक्रिया दिनुहोस
यस्तो छ नेपालको आकाशमा देखिएको चम्किलो वस्तुको वास्तविकता

काठमाडौ । बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आगोको ज्वाला

पश्चिम नेपालको आकाशमा देखियो अनौठो बस्तु, सामाजिक सञ्जालभर तस्बिर भाइरल

काठमाडौं । बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आ,गोको ज्वा,ला

चमेरा रुखमा उ ल्टो किन झु ण्डिन्छन् ? थाहा पाउनुस् र हस्य

एजेन्सी । चमेरा स्तनधारी प्राणी हो। चमेरा उड्छ, सबैलाई थाहा भएकै कुरा हो। तर,

यसरी १०३ वर्षीय वृ द्धले गरे २७ वर्षीयासँग वि वाह

एजेन्सी । यो पनि भन्ने गरिन्छ, उमेर एउटा नम्बर मात्र हो, त्यो बाहेक केही

अनलाईन टिभी