रोनाल्डिन्होलाई जे’लबाट छु टाउन मेस्सीद्वारा चार मिलियन युरो स हयोग


एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जे’लबाट छुटाउन चार मिलियन युरो सहयोग गर्ने भएका छन्। पाराग्वेमा न’क्कली राहदानी बनाएको आ’रोपमा रोनाल्डिन्होलाई हाल प’क्राउ गरिएको छ ।

रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेस्सीले सहयोग गर्न लागेका हुन् । ब्राजिलियन फुटबलर रोनाल्डिन्हो बुधबार पाराग्वेमा प’क्राउ परेका थिए। न’क्कली रा’हदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आ’रोपमा उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाई रोबर्टोसँगै प’क्राउ गरिएको थियो ।

रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय भएको थियो । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ३९ वर्षीय रोनाल्डिन्हो सँग ब्राजिलको पासपोर्ट छैन।

प्रतिक्रिया दिनुहोस
हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल

धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२

टीमबारे राम्रो बो,ल्दा न,कारात्मक रुपमा लि,इयो – सन्दीप लामिछाने (भिडियो सहित)

काठमाण्डौ । नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछानेले आफूले थाइल्याण्डमा टीमकाे बारेमा गरेको

धनकुटाको तमोर नदी किनारामा प्रदेश स्तरीय ‘विच भलिबल’, यसरी खेलिन्छ चारजनाले मात्र खेलिने यो खेल (भिडियो सहित)

धनकुटा । धनकुटामा जारी प्रथम प्रदेश स्तरीय पु्रुष विच भलिबल उपाधी सुनसरीले जि,तेको

एम्बाप्पेको ह्या ट्रिकमा पीएसजी लगातार छैटौँ पटक फ्रेन्चकपको फा इनलमा

एजेन्सी । काइलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लियोनलाई हराउँदै लगातार छैटौँ पटक

अनलाईन टिभी