fbpx

पाख्रीवासमा समाजवादी नगर कमिटीको बैठक सम्पन्न


धनकुटा खबर, चैत ३ । समाजवादी पार्टी पाख्रीवास नगर कमिटीको बैठक आज पाख्रीवासमा सम्पन्न भएको छ । समाजवादी पार्टी जिल्ला समन्वय समितिका सभापति बल बहादुर राईको प्रमुख आ,त्थ्यिमा सञ्चालित वैठकले टोल टोलमा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प,रित्या,ग गरि बम बहादुर राई, राजु रिमाल र दिल बहादुर बस्नेत समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीका पाख्रीवास नगर कमिटी सभापति जितेन्द्र माङ्गपाहाङ्ग राईले जानकारी दिनुभयो । उनिहरुलाई जिल्ला सभापतिले दोसाल्ला ओ,ढाएर स्वागत गर्नु भयो गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
जसले आईसीयूबाटै देश च,लाए

काठमाडौं । नेपालले बीपी कोइराला, शेरबहादुर देउवा, मरिचमान श्रेष्ठ, सूर्यबहादुर थापाबाहेक प्रधानमन्त्रीमा युवा

गलत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार छैन – उपप्रधानमन्त्री पोखरेल

कैलाली । सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले

गीता छो,एर अब नफु,ट्ने क,सम खाए राप्रपाका शी,र्ष नेताले

काठमाडौं, फागुन २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी

नेकपा महाधिबेशन – झापामा सदस्यता नविकरणको काम ति,ब्र

प्रदिप दास, दमक । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाले यहि फागुन मसान्तभित्रमा सदस्यता

अनलाईन टिभी