हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल


धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२ र विविएस तहका विद्यार्थीहरु वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सञ्चालन गरिएको छ ।

अतिरिक्त क्रियाकलाप अन्र्तगत यो प्रतियोगिता सञ्चालन गरिएको सहायक क्याम्पस प्रमुख प्रदिप फुयालले जानकारी दिनुभयो । प्रतियोगितामा विविस तहका विद्यार्थीले १ को विरु,द्ध ३ गोल लगाएको थिए ।

विविएस का लागि विविविद्यार्थी एस चौथो वर्षमा अध्ययनरत सवल मल्ले २ र निश्चिल तामाङले १ गोल गरेका थिए भने कक्षा १२ का लागि कक्षा १२ का सुजन तामाङले १ गोल फर्काएका थिए । प्रतियोगिताको उ,द्घाटन अतिरिक्त क्रि,याकलाप संयोजक रामचन्द्र चौलागाईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
बजेटमा महामा,रीले प्राथमिकता पाएन

धनकुटा खबर । राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिचन्द्र पोखरेलले सरकारले गरेको

धनकुटाका ३३ जना सञ्चारकर्मीहरुको कोरोना बिमा

धनकुटा खबर । धनकुटामा फ्रन्ट लाईनमा काम गर्ने ३३ जना सञ्चारकर्मीहरुको कोरोना बिमा

धनकुटाको हिलेमा भ्यूटावर निमार्ण कार्य सुरु

धनकुटा खबर । धनकुटानगरपालीकोे पर्यटन प्रवद्धन तथा पर्यटन विकासका लागि पूर्वाधार निमार्ण कार्यक्रम

धनकुटाका एक युवाले फौजी किरा मा र्ने वि,षादीे खाए

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ का एक युवाले अमेरीकन