नेपाल आइडलको टप ५ बाट को बा,हिरए त – हेर्नुहोस् आजको एपिसोड (भिडियो सहित)


काठमाडौं । नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो ।

यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ । गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले निकै रुचाएका थिए । गएको बर्षको नेपाल आइडलको दोस्रो संस्करणको विजेता रवि वोड बनेका थिए । अब नेपाल आइडलको तेस्रो संस्करणको वि जेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु भएको थियो । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् नायिका आँचल शर्मा (भिडियो सहित)

काठमाडौं । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि

आज प्रसारित “हल्का रमाइलो” को २९ औ भाग यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार

कस्ले पाउला पु: न इन्ट्री ? हेर्नुहोस् नेपाल आइडलबाट टप १० मा पुगेर बा हिरिएकाहरुको आजको प्रस्तुति

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ

नेपाल आ इडलमा को होला त त्यो भा ग्यमानी ? जो बा हिरिएर पनि वाइल्ड कार्ड मार्फत पुनः प्रवेश गर्दै

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ