fbpx

कोरोना सं,क्रमित १९ वर्षीया यु,वतीको अवस्था कस्तो छ ? – यसो भन्छन् डा. पुन (भिडियो सहित)


काठमाडौं, ११ चैत्र । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा कोरोना भा,इरस (कोभिड १९) का सं,क्रमित एकजना विरामीको उपचार भैरहेको छ । आफूहरुले पहिलेदेखि नै स,चेततापूर्वक काम गरिरहेको सुनाउँदै उनले सुनाए । आयतितभन्दा समूदायमा कोरोना फै,लनु ख,तरानक हुने उनको भनाई छ ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार संक्रमित यु,वती काठमाडौं आउँदापनि सेल्फ क्वारेन्टाईनमा बसेकी थिईन् ।

नेपालमा कोरोनाबाट सं,क्रमित भएकी ती १९ वर्षीया यु,वतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको पुनले जानकारी दिए । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

यद्यपि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनमा कोरोना सं,क्रमण पुष्टि भएको छ । उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
धनकुटामा पोर्चुगलबाट फर्किएका एक जना आईसोलेसनमा

धनकुटा खबर, चैत १७ । धनकुटाका एक व्यक्तिलाई आईसोलेसनमा राखिएको छ । पोर्चुगलबाट

भारतमा मजदूरी गरेर आएका पुरुष घर गएपछि परिवार नै बिरामी

सल्यान । वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँग

धनकुटाको श,हिदभुमि-१ मा क्वारेन्टाइन डेक्स स्थापना

धनकुटा खबर । विश्वभर सं,त्रा,सको रुप लिएको नोवेल कोरोना भा,ईरसको रो,कथाम र नि,यन्त्रणका

कोरोना स,ङ्क्रमित युवक भन्छन्,- उपचार त परको कुरा तातोपानी समेत पाइँन

सीताराम ओझा, कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएका कोरोना भाइरस (कोभिड १९)

अनलाईन टिभी