fbpx

लकडाउन हुँदा धनकुटामा जे देखियाे – हेर्नुहोस् भिडियो

धनकुटामा लकडाउनको प्रभाब

धनकुटा, चैत्र ११ । धनकुटामा पनि लकडाउनको पुर्ण रुपमा प्रभाब परेको छ । धनकुटा सदरमुकाम लगायत हिले सिधुवा जोरपाटि भेडेटार लगायत जिल्लाका बिभिन्न स्थानका बजार सुनसान बनेका छन् ।

एक्कासी गरीएको लकडाउनले बिभिन्न काम तथा पढाइको सिलसिलामा बाहिर बासोबास गर्ने हरु समस्यामा परका छन् । आफ्नो घर सम्म जान चाहनेलाइ सिफारीस लिएर जाने ब्यस्था मिलाइएको धनकुटाको प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीले जानकारी दिनुभयो । बजारमा दैनिक उपभोग्य दुग्ध, तरकारीका पसल बाहेक सबै बन्द गराइएको छ ।

यातायातको हकमा भने एम्बुलेन्स तथा सिफारीस लिएर मात्र दैनिक उपभोग्य सामाग्री ढुबानि गर्ने ब्यबस्था गरिएको छ । प्रहरीले धनकुटाका मुख्य नाका भेडेटार धनकुटा जिरोप्वाइन्ट, हिले सिधुवा लगायतका स्थानमा चेक जाँच क,डा बनाइएको छ ।

लकडाउनको बारेमा सर्बसाधारणले नबुझेका कारण बजार पसल बन्द गराउदै हिड्नु परेको प्रहरीचौकी हिलेका इन्चार्ज कुमार खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
धनकुटाको व्यापारिक केन्द्र हिलेमा बजार अनुगमन गर्दै मास्क, सेनिटाईजर, पञ्जा वितरण

धनकुटा खबर, चैत १८ । धनकुटा जिल्लाको व्यापारिक केन्द्र हिलेबजारमा आज धनकुटा उद्योग

धनकुटाको पाख्रीबासस्थित सामुदायिक वनमा ड,ढेलो – ठूलो क्ष,तिहुनबाट ब,चाए युबाहरुले

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ४

पाख्रीवास-४ वडाका पदाधिकारीको एक महिनाको तलव मजदुरलाई

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडा समितिका पदाधिकारीहरुले

धनकुटाको पाख्रीवासका विपन्न २० घरपरिवारलाई राहात

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ कैलाशनाथ युथ क्लवले आज

अनलाईन टिभी