काठमाडौं उपत्यका कोरोना मु,क्त भएको प्रधानमन्त्री ओलीको दा,बी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले काठमाडौं उपत्यका कोरोना भाइरस मु,क्त भएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुई जना कोरोना सं,क्रमित अस्पतालबाट डि,स्चार्ज भएपछि काठमाडौं उपत्यका कोरोना भाइरस मु,क्त भएको दाबी गरेका हुन् ।

‘कोरोना सं,क्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मु,क्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु’, उनले भनेका छन् ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा विदेशबाट आएका २ जनामा कोरोना सं,क्रमण भएपछि पाटन अस्पताल भ,र्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने तयारी

काठमाडौं, एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ, कात्तिक ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा

मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका उपप्रधानमन्त्री पोखरेलले छलफल सुरु गरे

काठमाडौं, कार्तिक ४ उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

काठमाडौँ । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय

अनलाईन टिभी