‘अब आँसु खसाउनु पर्दैन’


काठमाण्डौ । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले अब आँ,शु खसाउनु पर्दैन शीर्षकमा कविता लेखेको छन् ।

ओलीले कवितामा सार्वभौम जनताको जनतन्त्र भएको भन्दै आँ,सु खसाउन नपर्ने लेखेका छन् । नेपालमा अब शान्ति नमर्ने भन्दै उनले विकासले गति लिने दा,वी गरेका छन् ।

सामाजिक न्याय र समानतासहित जनतालाई अधिकारसम्पन्न बनाउने उनको कवितामा लेखिएको छ । कवितामा चारपटक अब आँ,सु खसाउनु पर्दैन लेखिएको छ । यस्तो छ प्रधानमन्त्री ओलीको कविताः

प्रतिक्रिया दिनुहोस
प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने

काठमाडौँ, असोज ११ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको

‘प्रेम भाइरस’ सार्बजनिक

काठमाडौ ।  बहुचर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र प्रेमको

हामीले धनकुटा बनाउनुपर्छ भने…

साहित्यका विविध पक्ष जस्तो कविता, गजल, नाटक, गीत, आदि लेखन कार्यमा अग्रसर साहित्यकार

राष्ट्र गान (कविता) : भीम विरही राई

-भीम विरही राई एकाबिहानै बज्ने मङ्गलधुनसँगै हजारौं मृत्युको खबर ल्याउँछ रेडियो लमतन्नै तेर्साउछ

अनलाईन टिभी