कुवेतमा अ,लपत्र ३ हजार बढी नेपाली श्रमिकको हा,रगुहार – दुतावासका अधिकारी पनि स,म्पर्कमै नआएको गु,नासो


धनकुटा खबर, २८ बैशाख । कुवेत बाट स्वदेश फ,र्किनका लागि क्याम्प छाडेर हिडेका करिब ३ हजार बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा अ,लपत्र परेका छन् ।

कुवेतको जिलिव, फर्मानिया र इराकको सीमा क्षेत्रका विभिन्न स्थानमा अ,लपत्र ३ हजार नेपाली श्रमिकहरुले उ,द्धारका लागि त्यहाँबाट नेपाल सरकारसँग याचना गरेका छन् ।

कुवेतको जिलिवमा १४ दिन देखि उ,द्धारको पर्खाइमा रहेका धनकुटाका तोयानाथ घिमिरेले आफूहरुको अबस्था नाजुक बन्दै गएको र उ,द्धारका लागि गरिएको हा,रगुहार कसैले नसुनेको गु,नासो गरेका छन् । जिलिव स्थित एक स्कुलको बास्केटबल हलमा धनकुटाका घिमिरे सहित २ सय २० नेपाली श्रमिक राखिएका छन् ।

सामाजिक सञ्जाल मार्फत स,म्पर्कमा आएका उनले धेरै नेपाली श्रमिक खुला आकास मुनि च,उरमा क,ष्ठपूर्ण पर्खाइमा रहेको जानकारि दिएका छन् । यसरी अ,लपत्र पर्नेहरु भिषा अबधि सकिएका र इलिगल रुपमा काम गर्दै आएकाहरु धेरै छन् ।

अवैधानिक है,सियतमा रहेका उनिहरुलाई कुवेत सरकारले अप्रिल ३०सम्म स्वदेश फ,र्किनसक्ने सूचना जारि गरेपछि गरेपछि आफुहरुले काम गर्दै आएको क्याम्प छोडेको उनले बताए । “हामिलाई राखिएको शिविर भन्दा बाहिर धेरै नेपाली अ,लपत्र छन्, खुला चउरमा धुलो र तातो हावाले बस्न समेत नसक्ने अबस्था छ ।” उनले भने ।

कुवेतको जिलिव, फर्मानिया र इराकको सीमा क्षेत्रका विभिन्न स्थानमा तीनहजार बढि मान्छे अ,लपत्र परेको सुनेको उनले जानकारि दिए । साथमा रहेको पैसा सकिएका श्रमिक भो,कभोकै परेका छन् । कहि कहि भने स्थानीयहरुले एकछाक खाना र स्या,ण्डुइज जस्ता खाद्य बस्तु उपलब्ध गराएका छन् ।

यसरी राखिएका श्रमिकहरुमा कोरोना भाइरसको सं,क्रमण देखिएको भएपनि आफूहरुको स्वास्थ्य जाँच नभएको उनले सुनाए । “हाइ फिवर भएकाहरुलाई जाँचेर छुट्याइएको छ, स,मुहमै भएका बाँकि अरुको जाँच गरिएको छैन ।” उनले भने ।

उ,द्धार र आफूहरुको अबस्था बारे कसैले जान्न नचाहेको उनको गुनासो छ । उनले भने, “यताको सरकारले आफ्नै देश फ,र्कि भन्छ, नेपालमाबाट हाम्रो अबस्था बारे बुझ्नै खोजिएको छैन् ।” यो ठाउँमा ल्याउनु अघिसम्म हामि छौ, आ,त्तिनु पर्दैन भनेका दुतावासका अधिकारी त्यसयता स,म्पर्कमै नआएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस
कोरोनाले थप ६ गैरआवासीय नेपालीको निधन

लन्डन । कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ ः लिरामो

लन्डन(यूके) ÷ नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा पुनःस्थापना

राष्ट्रिय जनगणनामा आदिवासी जनजाति समुदायले विशेष भूमिका खेल्नुपर्ने – प्रोफेसर गुरूङ

अमित थेवे,लन्डन/ आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा अदिवासी जनजाति तथा अल्पसङ्ख्यकहरूले सक्रिय

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

साउल, नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख

अनलाईन टिभी