अब जोसुकैले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने


काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म नेपालमा २ जनाको मृ,त्यु भइसकेको छ भने सं,क्रमितको संख्या ४ सय नाघेको छ । नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

अहिलेसम्म नेपालमा कोरोनाको लक्षण देखिएकालाई सरकारी तवरबाट परिक्षण गराइदै आइएको थियो । तर अब भने कोरोनाभाइरस सं,क्रमणको लक्षण नदेखिएकाले पनि परिक्षण् गर्न पाउने भएका छन् । कोरोनाको लक्षण नदेखिएपनि शुल्क तिरेर पीसीआर परिक्षण आँफै गराउन पाइने बताइएको छ । अहिले एक जनालाई परीक्षण गराउन रु १५ हजार लाग्ने गरेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार अब इच्छा लागेका ब्यक्तिले शुल्क तिरेर स्वेच्छाले परीक्षण गर्न पाउनेछन् । पीसीआर परीक्षणको दायरा बढाउने उदेश्यले तोकिएको स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्नेमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौं, १९ जेठ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

२३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

काठमाडौँ, जेठ १९ गते । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित

एमसिसी संसदबाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ: अर्थमन्त्री

काठमाडौँ, जेठ १९ गते । अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज

पाइप बिच्छ्याउन अ,धिग्रहण गरिएको मेलम्चीको जग्गा पनि अ तिक्रमण

काठमाडौं, १९ जेठ । मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन अधिग्रहण गरिएको जग्गा

अनलाईन टिभी