सरकारले हालै जारी गरेको नक्सा नयाँ नभई पुरानै, पुरानो एक रुपैयाँको डबलमा भेटियो नेपालको यस्तो नक्सा


काठमाडौं, ८ जेठ । सरकारले हिजो जारी गरेको नेपालको नक्सा नयाँ नभई पुरानै भएको पाइएको छ । पुरानो एक रुपैयाँको डबलमा नेपालको नक्शामा कालापानी, लिम्पियाधुरा र लिपुलेक पनि समावेश गरेको पाइएको छ ।

नेपाल री वान लेखिएको रुपैयाँ १ को डबलमा उल्लेखित यो नक्शामा पश्चिमोत्तरतर्फ चुच्चो देखिएको छ । जुन अहिलेको नक्शामा समावेश गरिएको छ ।

यो नक्शा भएको डबल पूर्व राजदुत विश्वम्भर प्याकुरेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले नक्शा अलि पुरानो भएको तर कति सालको हो जानकारी नभएको लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
जनताले सुम्पिएको दायित्व एक-एक गरेर पुरा गर्ने हाम्रो कर्तव्य – मन्त्री अर्याल

काठमाडौं । नेपाल सार्वभौमसत्ता, राष्ट्रिय अखण्डा र स्वतन्त्रता रक्षाको अवस्थामा छ । कसैको

प्यूठानमा २ जनामा देखियो आरडीटी पोजेटिभ

सुजल श्रेष्ठ, प्यूठान, वैशाख २७ । प्यूठान जिल्लामा दुई जनामा आरडीटी टेष्ट गर्दा

कोरोना सं,क्रमितलाई आयुवेर्दिक औषधी खुवाइयो – ७२ वर्षियले जि ते कोरोना

नवराज कट्टेल, विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना सं,क्रमितका

नेताको घरघरमा चिनियाँ राजदूत – ओली ह,ट्ने चिन्ताले छ,टपटी

काठमाडौं । नेपालको राजनीतिमा वैदेशिक ह,स्तक्षेप हुने गरेको भनिएका बेला सत्तारुढ दल नेकपाको

अनलाईन टिभी