नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो


काठमाडौं, १९ जेठ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना, पाल्पाको निस्दी गाउँपालिकाका २ जना, रुपन्देहीको गैडहवाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १ हजार ८ सय ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण

भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण

बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

नारायण ढुङ्गाना,काठमाडौँ । कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन

सिबी अधिकारी,काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक

सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै जोखिम बढ्दै, एकैदिन ३८ वटा ढोका खोलियो

राजविराज । विहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ

अनलाईन टिभी