दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, यस्तो छ आजको बजार भाऊ


काठमाडौं । सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्राफिक प्रहरी धनकुटाले संकलन गर्यो ६७ लाख बढी राजश्व !

धनकुटा खबर । गएको आर्थिक वर्ष २०७६/७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

पोखरा । कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको

बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव

काठमाडौँ । मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ

कोरोनासँग ल’ड्न नेपाललाई एडीबीको ३६ करोड सहयोग

काठमाडौं, १७ असार । एसियाली विकास बैंक (एडीबी)ले कोभिड १९ को महामारीविरुद्ध लड्न

अनलाईन टिभी