धनकुटामा एक महिलाले गरिन आ,त्म,ह,त्या!


धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका १० का एक महिलाले आज झु,ण्डिएर आ,त्म,ह,त्या गरेकी छिन् । सागुरीगढी १० धारापानी निवासी थाम वहादुर राई कीे वर्ष ५५ की श्रीमती श्याममाया राईले टिनको छानो भएको आफ्नै घरको भुँईतलाको बलोमा प्लाष्टिकको डोरी झु,ण्डिएर आ,त्म,ह,त्या गरेकी हुन् ।

पारिवारिक विचलनको कारण उनले आ,त्म,ह,त्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । मृ,त श व पोष्मार्टमका लागि धरान घोपा पठाईएको छ । घ,टनाको वारेमा त्यहाँका वडाध्यक्षले आफुहरुलाई जानकारी गराएको ईलाका प्रहरी कार्यलय भेडेटारले जनाएको छ ।

घ,टनाको वारेमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यलय धनकुटाका (soco) अधिकृत र ईलाका प्रहरी कार्यलय भेडेटारका प्रहरी नायव निरिक्षक को कमाण्डमा खटिएको टोलिले ला,शको जाँच तथा सम्पूर्ण प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमका लागि घोपा पठाईएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
गणतन्त्र ल्याउन नेपाल महिला संघले खेलेको भूमिका महत्वपूर्ण!

धनकुटा खबर । नेपाल महिला संघ धनकुटाले पनि नेपाल महिला संघको स्थापना दिवस

धनकुटाको आँखिसल्लामा पहिरोले घर बगायो

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाँउपालिका वडा नं ६ आँखिसल्लामा पहिरोले एक घर

धनकुटाको जोरपाटीमा अ,स्थायी आधारभूत स्वा,स्थ्य सेवा सुरु

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ जोरपाटीमा अस्थायी आधारभूत स्वास्थ्य सेवा केन्द्रको

आदिवासी पत्रकारले भर्चुअल प्रविधिबाट स्थापना दिवस मनाउने

धनकुटा खबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ (फोनिज)ले आफ्नो

अनलाईन टिभी