नेपाल आइडल सिजन ३ काे उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंलाई


काठमाडौ ।  नेपाल आइडल सिजन ३ काे उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले जितेकी छिन्।

शुक्रबार स्टुडियोमा आयोजना भएकाे गायन रियालिलिटी सो नेपाल आइडल सिजन ३ को ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा विजेता घोषित भएकी हुन्।

नेपाल आइडल सिजन ३ को उपाधिसहित सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्।

यता फस्ट रनरअप प्रविनले १५ लाख र सेकेन्ड रनरअप किरणले पाँच लाख नगद प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
उत्तम राईको शब्द अनि संगीतमा गायक राजेश पायल राईको ‘मेरो प्यारो बाबा’ गीतको भिडियो युट्युबमा (भिडियो सहित)

काठमाडौं : भर्सटायल गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको ‘मेरो प्यारो बाबा’

आमाको भूमिकामा अभिनेत्री श्वेता खड्का

काठमाडौं, भदौ १७ । चलचित्र ‘कहाँ भेटिएला‘ बाट सिने क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री

अमिताभ बच्चनले खरिद गरे नयाँ वि’लासी कार, गर्न थालियो ट्रोल

एजेन्सी : बलिउडका महानायक अमिताभ बच्चन विलासी कारका शौखिन छन् । हालै उनले

पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् नायिका आँचल शर्मा (भिडियो सहित)

काठमाडौं । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि

अनलाईन टिभी