धनकुटामा शिक्षक सहित ४ जनाको यौ,न शो,षणमा परेकी १३ वर्षिया बा,लिकाले ज,न्माईन छोरी!


धनकुटा खबर । धनकुटामा सा,मुहिक यौ,न शो,षणमा परेकी १३ वर्षिया बा,लिकाले छोरी ज,न्माएकी छिन् । चार जनाको सा,मुहिक यौ,न शो,षणबाट अ,वैध गर्व बोकेर महिला पुर्नस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी एक हिं,सापिडित बालिकाले सोमवार साँझ कोशि अञ्चल अस्पताल विराटनगरमा छोरी जन्माएकी हुन् । शिशु जन्मिएसंगै बच्चा कस्को हो भनेर स,र्बत्र चासोको विषय बनेको छ । यौ,नहिंसा गर्ने चारै जना आरोपीहरु पुर्पक्षका लागी कारगारमा छन् ।

१३ वर्र्षीया दलित बालिकामाथि लामो समय देखी पटक-पटक यौ,न शोषण गरेको आ,रोपमा पिडित परिवारको उजुरीको आधारमा उनीहरु प,क्राउ परेका थिए । प,क्राउ पर्नेहरुमा एक शिक्षकसहित चार जना अभियुक्तलाई पुर्पक्षको लागी जिल्ला कारगार धनकुटामा थुनामा राखीएको छ । उनीहरुको मु,द्धा जिल्ला अदालत धनकुटामा विचारधिन अवस्थामा रहेको छ ।

चारै जनाले बारम्बार यौ,न शोषण गरेको किटानी जाहेरी प्रहरीमा परेपछि बालिका महिला पुनःस्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी थिईन भने पि,डकहरु अहिले कारगारमा रहेका छन् ।

पुर्पक्षका लागी थुनामा परेकाहरु मध्ये अधिकारी थर भएका शिक्षक लामो समय देखी यौ,न शोषण गरेको आ,रोपमा गएको ०७७ वैसाख २७ गते सनिवार प,क्राउ परेका थिए । अन्य ३ जनालाई वैसाख २६ गते शुक्रबार प्रहरीले नि,यन्त्रणमा लिएको थियो । जिल्ला अदालत धनकुटाका माननिय न्यायधिश फणिन्द्र पराजुलीको एकल इजलासले उनीहरुलाई पुर्पक्षको लागी थुनछेकको वहस पछि थुनामा राख्ने आदेश दिएका थिए ।

जिल्ला अदालत धनकुटामा साँछी बकपत्र सकिए पनि कोरोना संक्रमणका कारण भएको लकडाउन लगायतले गर्दा पेसी पटक-पटक सरेकोले फैसला हुन वाँकी रहेको बताइएको छ ।

हिं,सा पि,डित बालिका महिला पुनःस्थापना सेवा केन्द्रमा राखिएको ४ महिना पछि अ,वैध ग,र्भबाट शिशु ज,न्माएकी हुन् । उनी महिला पुनःस्थापना सेवा केन्द्र धनकुटामा रहने क्रममा सु,त्केरी वेथा लागेकोले आईतवार साँझ जिल्ला अस्पताल धनकुटामा सु,त्केरी गराउन लगेका थिए । तर बालिकाको पेटमा रहेको बच्चा उल्टो बसेकाले जिल्ला अस्पताल धनकुटामा सु,त्केरी गराउन नमिल्ने भएपछि सोमवार कोशि अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताउनुभयो ।

हिं,सा पि,डित बालिकालाई ओसिएमसी एकद्धार सं,कट व्यवास्थापन कार्यक्रमको सहयोगमा निःशुल्क श,ल्यक्रिया गरेर शिशु जन्मीएको उपाध्यक्ष राईले वताउनुभयो । जिल्ला अस्पताल धनकुटाले पनि ओसिएमसी कार्यक्रमको सहयोगमा विराटनगर स्थित कोशि अञ्चल अस्पताल विराटनगरमा रेफर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
धनकुटाका दी’र्घरो’ग पी’डितले जिते कोरोना !

धनकुटा खबर । धनकुटा नगरपालिका ६ का दीर्घ रोगले पी,डित एक जनाले कोरोनालाई

पत्रकार महासंघ धनकुटा शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई आज १ हजार थान मास्क उपलव्ध

अशोज २,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई आज १ हजार

यातायत,होटल लगायतका अन्य व्यावसाय सञ्चालन गर्दा स्वास्थ्य सावधानी अपनाउन धनकुटा प्रशासनको अनुरोध

अशोज २,धनकुटा ।हाल सञ्चालन गर्न छुट दिएका कार्य सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर

समाज कल्याण संस्था धनकुटाद्वारा दुई वटा भवनको ढिक र सटरको भाडामा छुट

अशोज २,धनकुटा ।लक डाउनको कारण व्यापार व्यावसाय बन्द भई संकटमा परेका धनकुटा नगरपालिका

अनलाईन टिभी