धनकुटा नगरपालिका वडा न ६ ले आज राती १२ बजे बाट लागु हुने गरि वडाका केहि क्षेत्र लाई शिल गर्ने


धनकुटा,२५ भदौ । धनकुटा नगरपालिका वडा न ६ ले वडामा समेत कोरोना संक्रमित फेला परेको भन्दै आज राती १२ बजे बाट लागु हुने गरि वडाका केहि क्षेत्र लाई शिल गर्ने भएको छ ।

आज बाट भदौ ३१ गते बुधबार सम्मका लागि सल्लेरी स्थित खानेपानी ट्याकीरहेको टोलदेखि दक्षिण बरखगण २ नम्बर गेट देखि पश्चिम कचिडे चोक देखि उतर गुधुर्मडाँडा शिलढुग्गा सामुदायीक वन देखि पूर्वको चार किल्ला भित्र रहेको टोल भित्र अत्यावश्यकीय काम बाहेक लाई पूर्ण रुपमा आवत जावतमा निषेध गरिएको वडा कार्यलयले जनाएको छ । साथै वडा कार्यलयले समेत अत्यावश्यकीय बाहेका सेवा बन्द गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
धनकुटाका दी’र्घरो’ग पी’डितले जिते कोरोना !

धनकुटा खबर । धनकुटा नगरपालिका ६ का दीर्घ रोगले पी,डित एक जनाले कोरोनालाई

पत्रकार महासंघ धनकुटा शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई आज १ हजार थान मास्क उपलव्ध

अशोज २,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई आज १ हजार

यातायत,होटल लगायतका अन्य व्यावसाय सञ्चालन गर्दा स्वास्थ्य सावधानी अपनाउन धनकुटा प्रशासनको अनुरोध

अशोज २,धनकुटा ।हाल सञ्चालन गर्न छुट दिएका कार्य सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर

समाज कल्याण संस्था धनकुटाद्वारा दुई वटा भवनको ढिक र सटरको भाडामा छुट

अशोज २,धनकुटा ।लक डाउनको कारण व्यापार व्यावसाय बन्द भई संकटमा परेका धनकुटा नगरपालिका

अनलाईन टिभी